एजेन्सी। लन्डनबाट दिल्लीका लागि उडेको विस्तारा एयरलाइन्सको एक फ्लाइट युके१८ मा बम रहेको सूचनाले हंगामा मच्चिएको छ। फ्लाइट दिल्ली पुग्नु भन्दा साढे ३ घण्टा पहिले एक यात्रुले प्लेनको ट्वाइलेटमा बम रहेको धम्कीपूर्ण टिश्यु पेपर देखेका...बाँकी
काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदन सर्वोच्च अदालतले दोस्रो पटक खारेज हुने फैसला सुनाएको छ। बुधबार सर्वोच्च अदालतले छविलालका छोरा रोचक जोशीले दायर गरेको सो...बाँकी
काठमाण्डौं। नवरात्र सुरु भएसँगै सप्तरी जिल्लाका विभिन्न स्थानमा रहेका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ। नवरात्रको छैटौँ दिन आज बिहानैदेखि छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा भक्तजनको भीड लागेको छ। नवरात्रमा यी शक्तिपीठमा हजारौँ भक्तजन आउने गरेका स्थानीय...बाँकी
रसुवा। हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्याण्डकी २३ वर्षीय सोविन्का अग्निएस्ज्काको गएराति मृत्यु भएको छ। रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार पोल्याण्डका राहदानी नं ‘एफई ३०५१८११’ की अग्निएस्ज्काको...बाँकी
काठमाण्डौं। फलाई दुबईले आगामी कार्तिक २४ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हप्ताको सातै दिन उडान गर्ने भएको छ। फलाई दुबईले दुबई–भैरहवा र भैरहवा, काठमाडौं हुँदै दुबई उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सह प्रवक्ता...बाँकी
मकाउ। किरात यायोक्खा मकाउले सोमबार आफ्नो संस्थाको पुर्व महासचिब स्वर्गिय सन्जिब कुमार कोयी राईको सम्झनामा श्रद्धाञ्जली सभाकाे आयोजना गरेको छ। किरात आयोक्खा मकाउ, नेपाल आदिवासी जनजाती माहासंघ, एनआरएनए मकाउ, किरात याक्थुम चुम्लुङ, सेर्पा समाज समाज...बाँकी
काठमाडौँ। वैदेशिक रोजगारको प्रलोभन देखाएर युवाहरुलाई ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक महिलालाई पक्राउ गरेको छ। आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुर्खेत चिङगाड गाउँपालिका-३ घर भई हाल काठमाडौँको कागेश्वरी...बाँकी
काठमाण्डौं। खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरुको घरमा नै पुगेर अनुरोध गर्ने बताएका छन्। मन्त्री यादवले दक्षिणकालीका जनतालाई आफूले घरमा नै पुगेर विन्ती बिसाएपछि खानेपानी सहज रुपमा नख्खु क्षेत्रमा ल्याएको भन्दै विपद्को...बाँकी
Posted by हिमाली संचार |
समाचार काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी लिएर ‘अपडेट’ भइरहन त्यहाँस्थित नेपाली दूतावासहरुलाई निर्देशन दिएकी छन्। आइतबार सिंह दरवारस्थित मन्त्रालयबाट भर्चुअल बैठक गरी परराष्ट्र मन्त्री राणाले इजरायल र लेबनानमा...बाँकी
Posted by हिमाली संचार |
समाचार काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को आरके शर्मा पक्षले अन्तर्राष्ट्रिय समन्वय समितिको बैठक बोलाएको छ। भर्चुअल माध्यममार्फत बस्ने गरी आइतबार साँझ ५ बजेका लागि बैठक बोलाइएको शर्माले जानकारी दिए। बैठकमा पूर्वअध्यक्षहरु, पदाधिकारी, सल्लाहकार एवम् अन्तर्राष्ट्रिय समन्वय...बाँकी