News Portal

  • गृहपृष्ठ संस्कृति, समाचार, समाज

    गोरखामा भदौ महिनामै दशैं मनाइयो

    गोरखा, भदौ १८ – गोरखाका केही क्षेत्रमा यस वर्ष दशैं पर्व असोजमा नभई भदौ महिनामै मनाइएको छ। सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिकाका केही विद्यालय तथा टोलमा मंगलबार नै टीका–जमरा लगाएर दशैंको मुख्य दिनको रूपमा मनाइएको...बाँकी

    दमौलीमा दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

    काठमाडौं, भदौ १८ – तनहुँको दमौलीमा मंगलबार राति दुई स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने अर्का एक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–४, थर्पु बजारमा ग.२१ प...बाँकी

    कुवेतमा विषाक्त मदिरा घटनाका पीडितबाट अंगदान, धेरैको जीवन बच्यो

    काठमाडौं, भदौ १७ – कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका पीडितहरूका अंग संकलन गरी धेरै बिरामीलाई जीवनदान दिइएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म विषाक्त मदिराबाट २३ जनाको मृत्यु भएको छ भने १६० जना...बाँकी

    गोंगबुमा ७७ वर्षीय वृद्ध करिब ४ करोडसहित पक्राउ

    काठमाडौं, भदौ १७ – काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट ७७ वर्षीय विनोदकुमार श्रेष्ठ करिब चार करोड रुपैयाँ नगदसहित पक्राउ परेका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले सोमबार...बाँकी

    रुपन्देही–३ मा राप्रपाले प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छान्ने

    काठमाडौं, भदौ १७ – रुपन्देही–३ को आगामी उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्तरिक प्राथमिक निर्वाचनमार्फत उम्मेदवार छान्ने भएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको संसदीय समितिको बैठकले आकांक्षी...बाँकी

    आईरन पानी खानुपर्ने र कक्षामा पंखा नहुदा किताब कापीले हम्केर पढ्नुपर्ने बाध्यता कहिले सम्म?

    रबिन्द्र बराल/ मोरङ, भदौ १७ – मोरङको रतुवामाई नगरपालिका वडा नम्बर २ स्थित डोरिया आधारभूत विद्यालयका आठवटा कक्षामा अहिलेसम्म पनि पंखा जडान नभएपछि विद्यार्थीहरूले गर्मीको समयमा किताब कापीले हम्केर पठनपाठन गर्न बाध्य छन्। यो विद्यालय २००९...बाँकी

    सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्धको रिटको पूर्ण सुनुवाइ हुने

    काठमाडौं, भदौ १७ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको वैधतामाथि उठाइएको रिटलाई पूर्ण सुनुवाइमा लैजाने आदेश दिएको छ। न्यायाधीश तीलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रधानमन्त्रीलाई समर्थन गर्ने कागजातहरू पेश गर्न...बाँकी

    मनाङ उपनिर्वाचन: भदौ १९ देखि दल दर्ता सुरु हुने

    काठमाडौं, भदौ १७ – निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १(२) को प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु हुने जनाएको छ। आयोगका अनुसार भदौ १९ देखि २५ गतेसम्म दलहरूले आवश्यक कागजातसहित दर्ता निवेदन पेश...बाँकी

    रास्वपा उम्मेदवार डा. थापाले सार्वजनिक गरे डिभोर्स प्रमाणपत्र

    बुटवल, भदौ १७ – रुपन्देही क्षेत्र नं. ३ मा आगामी उपनिर्वाचन हुँदैछ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बनेका डा. लेखजंग थापाले पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद भएको आधिकारिक कागजात सार्वजनिक गरेका छन्। थापाले...बाँकी

    अफगानिस्तानमा भूकम्प, मृतक संख्या ८१२ पुग्यो

    काठमाडौं, भदौ १६ – अफगानिस्तानको पूर्वी भागमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ। सरकारी तथ्यांकअनुसार सोमबारसम्म मृतकको संख्या ८१२ पुगेको छ भने ३ हजारभन्दा बढी घाइते भएका छन्। ६ म्याग्निच्युडको भूकम्प कुनार र...बाँकी