News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ राजनीति

    कांग्रेसको घोषणापत्र : कम्युनिष्टको चर्को आलोचना, ओलीले सत्ताको ताण्डव नृत्य मच्चाएको आरोप

    काठमाडौं – नेपाली कांग्रेसले स्थानीय निर्वाचन २०७९ का लागि सार्वजनिक गरेको घोषणापत्रमा कम्युनिष्ट पार्टीहरुको चर्को आलोचना गरेको छ । कम्युनिष्ट पार्टीको आलोचना गर्न घोषणापत्रको १४ पृष्ठ खर्चिएको कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘जनउत्तेजनाको...बाँकी

    र्‍यापर बालेन शाहले दर्ता गरे मेयरमा उम्मदवारी

    काठमाडौं – र्‍यापर बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनले उम्म्द्‍वारी दर्ता...बाँकी

    इलाममा एमाले कायकर्ताले दिए सामूहिक राजीनामा

    इलाम – नेकपा एमाले इलामले मेयर छनौटमा षडयन्त्र भएको भन्दै एमाले इलाम नगर कमिटीका करिब एक दर्जन कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले शनिबार जिल्ला नेतृत्वसमक्ष सामूहिक रुपमा राजीनामा बुझाएका हुन। राजीनामा दिनेमा इलाम...बाँकी

    नेकपा एमालेले धरानको मेयरमा भण्डारी र इटहरीको मेयरमा सुब्बालाई उम्मेदवार बनायो

    धरान – नेकपा एमालेले धरान उपमहानगरपालिका धरानको मेयर पदमा मञ्जु भण्डारी र उपमेयर पदमा पदम लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै, इटहरी उपमहानगरपालिका इटहरीको मेयर पदमा याम सुब्बा र उपमेयर पदमा संगीता चौधरीलाई...बाँकी

    धरानको मेयरमा मञ्जु भण्डारी र उपमेयरमा पदम इस्पोलाई एमालेको निर्णय

    धरान – धरान उपमहानगरपालिका धरानको मेयरमा मञ्जु भण्डारी सुवेदीलाई उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ । आज शनिबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले धरानको मेयरमा भण्डारीलाई मेयर बनाउने निर्णय गरेको हो । त्यस्तै, उपमेयरका...बाँकी

    एमालेले टुंग्यायो ५ महानगरको उम्मेदवार, काठमाडौंमा केशव स्थापित

    काठमाडौं – नेकपा एमालेले ५ महानगरपालिका उम्मेदवार टुंगो लगाएको छ। काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार चयन गरिएको छ । एमालेको शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो ।...बाँकी

    चुनाव लड्न ओखलढुंगामा २० जना शिक्षकले छाडे जागिर

    ओखलढुंगा – स्थानीय तह निर्वाचनमा भाग लिन ओखलढुङ्गाका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनको मिति घोषणा भए यता जिल्लाका विभिन्न विद्यालयका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका हुन । शिक्षा...बाँकी

    गंगाजमुना गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्षद्वारा राजीनामा

    धादिङ – नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले गंगाजमुना गाउँपालिका बडा नम्बर ५ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले राजीनामा दिएका छन्। उनले प्रयोग गर्दै आएको सवारी साधनसमेत फिर्ता गरिएको छ। स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिले पुनः...बाँकी

    चन्द्रागिरिका वडाअध्यक्ष साडी बाँड्दै, आयोग भन्छ – तत्काल रोक्न भन्छौं

    काठमाडौँ। चन्द्रागिरि नगरपालिकाको एक वडाले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता उल्लंघन गरेको छ। चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ ले आचारसंहिता उल्लंघन गर्दै शनिबार महिलाहरूलाई साडी बाँड्न लागेको हो। शुक्रबार वडाध्यक्ष सन्तोष खड्काले हस्ताक्षर...बाँकी

    सिम्ता गाउँपालिकाको अध्यक्षका लागी वशन्त मल्लसहित ४ जना उम्मेदवार सिफारिस

    सिम्ता। यहि बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागी सुर्खेत जिल्लाको सिम्ता गाऊँपालिकाको अध्यक्षका लागी कांग्रेसबाट ४ जना सिफारिस भएका छन। पार्टीको सिफारिसमा सुर्खेत क्षेत्र नम्बर १ प्रदेश (क) का उपसभापति भीम बहादुर...बाँकी