News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    आदेश पालक होइन, संसदको नेता छानौं : कांग्रेस

    काठमाडौं १०, २०७६ पौष : कृष्णबहादुर महरा सभामुख रहँदा प्रमुख विपक्षी नेपाली कांग्रेसले उनीमाथि बारम्बार चोर औंला ठड्यायो। उसले संसदभित्र र बाहिर पनि बारम्बार भनिरह्यो, ‘सभामुखबाट आग्रहपूर्ण व्यवहार भयो, सरकारको आदेश पालक जस्तो भए। पूर्व...बाँकी

    उपप्रधान तथा कानुनमन्त्री यादवले दिए पदबाट राजीनामा

    काठमाडौँ ०८, २०७६ पौष : उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै यादवले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन्। मन्त्री...बाँकी

    पृथ्वीनारायण शाहको जन्मदिनमा सार्वजनिक बिदा दिन युएईबाट ध्यानाकर्षण

    युएई : आधुनिक नेपालका जन्मदाता तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मदिनमा नेपालमा सार्वजनिक बिदा दिन युएईबाट ज्ञापनपत्र पठाइएको छ। प्रवासी नेपाली एकता समाज यूएईले पाैष २७ गते मनाईने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिनमा सार्वजनिक बिदा...बाँकी

    राष्ट्रपति भण्डारीले नेकपाका शिर्ष नेताहरुलाई शीतल निवास बोलाउँदा धुम्बाराहीमा हलचल

    काठमाडौं ०५, २०७६ पौष : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक चलिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले नेताहरुलाई बोलाएर छलफल गरेकी छन् तर यसले नेकपा स्थायी कमिटी बैठकमा शनिबार निकै ठूलै हलचल मच्चाएको छ।...बाँकी

    संसदको हिउँदे अधिवेशन शुरु

    काठमाडौं : विधेयक अधिवेशनका रुपमा लिइने सङ्घीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि सञ्चालनका लागि संसद् सचिवालयले तयारी पूरा गरेको छ। सभामुखको रिक्तताका कारण अधिवेशन उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ। राष्ट्रपति विद्यादेवी...बाँकी

    संसदीय कचहरी : ५१ जनाभन्दा बढी जन्ती छन् वा छैनन भनेर कसले गन्छ ?

    काठमाडौं २१, २०७६ मंसिर : संसदको विधायन व्यवस्थापन समितिले शुक्रबार सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सामाजिक व्यवहार सुधार ऐन २०३३ को कार्यान्वयन मापनबारे छलफलको आयोजना गरेको थियो। कार्यक्रममा तर्क–वितर्कको मुख्य केन्द्रबिन्दुमा थियो–...बाँकी

    सिडियो नै घुसखोरीको नाईके भएपछि कालोमोसो दलेर धपाउने चेतावनी

    काठमाडौं २१, २०७६ मंसिर : दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल विरुद्ध कांग्रेसको भातृसंस्था तरुण दलले प्रर्दशन गरेको छ। १ लाख २५ हजार घुस प्रकरणमा मुछिएका रिजालबिरुद्ध तरुणदल दोलखाले चरिकोटमा विरोध जुलुस निकालेको हो। भ्रष्टाचारी सिडिओ...बाँकी

    विप्लव नेकपाद्वारा झापामा विशाल नेपालको नक्सा प्रचारप्रसार कार्यक्रम

    झापा १९, २०७६ मंसिर : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाले पार्टीको पुर्व घोषित कार्यक्रम अनुसार आज बिहिवार विशाल नेपालको नक्सा प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला सेक्रेटरी श्रीजंगले झापाली जनसमुदायको भव्य...बाँकी

    बागलुङमा खिम विक्रम शाहीको विजय भोजमा कसरी भयो दलितमाथि यस्तो विभेद ?

    बागलुङ १६, २०७६ मंसिर : शनिबार ५२ पदका लागि भएको उपनिर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भइसकेको छ। निर्वाचन आयोगले प्रतिनिधिसभाको एक, प्रदेशसभाका ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ का...बाँकी

    धरानमा कांग्रेसका तिलक राई मेयरमा निर्वाचित

    धरान १६, २०७६ मंसिर : धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई निर्वाचित भएका छन्। उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले पराजित गरे। तिलकले २६ हजार ७०९ मत पाएका छन्।...बाँकी