News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ राजनीति, समाचार

    देशले शान्ति, सद्भाव, विकाससँगै नयाँ पहिचान खोजिरहेको छ : लालबाबु पण्डित

    भक्तपुर -सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले देशले नयाँ पहिचान खोजिरहेको बताएका छन् । आज मध्यपुरथिमि नगरपालिकाको २३औँ स्थापना दिवसको उद्घाटनमा उनले देशले शान्ति, सद्भाव, विकाससँगै नयाँ पहिचान खोजिरहेको बताए । सधैँ अरुसँग हात...बाँकी

    कर्णाली नदीसंग कर्णालीको ईतिहाँस, सभ्यता र अर्थतन्त्र जोडिएको छ : मुख्यमन्त्री शाही

    चैत्र १४, सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली नदीसंग कर्णालीको ईतिहाँस, सभ्यता र अर्थतन्त्र जोडिएको वताउनुभएको छ । तेश्रो राष्ट्रिय नदी शिखर सम्मेलन–२०७५को आज सुर्खेतमा उदघाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली नदी कर्णालीवासीको जीवनसंग...बाँकी

    विप्लव नेकपाद्वारा १६ गतेको नेपाल बन्द फिर्ता

    काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले १६ गतेका लागि घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको छ । सोमबार विज्ञप्ति सार्वजनिक गर्दै सो पार्टीले चैत १६ गतेको नेपाल बन्द फिर्ता लिने निर्णय गरेको...बाँकी

    देउवाकाे लिखित आग्रह किन सुनेनन् प्रधानमन्त्री ओलीले ?

    काठमाडाै : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पेलेरै अगाडि बढ्ने संकेत गरेका छन् । प्रमुख निर्वाचन आयुक्त एकलाैटी सिफारिस गर्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षी कांग्रेसलाई नटेर्ने प्रष्ट संकेत गरेका हुन् । साेमबार कांग्रेसले...बाँकी

    भारतमा पनि विप्लव समूहमाथि निगरानी, बुझाइयो विरोधपत्र

    बुटवल– भारत सरकारले पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तामाथि निगरानी बढाउन थालेको छ । प्रदेश पाँचबाट नयाँ दिल्लीमा कार्यरत नेपालीहरुले भारत सरकारले पनि सो समूहमाथि निगरानी बढाउँदा आफुहरु पीडित बनेको गुनासो गरेका हुन् ।...बाँकी

    अध्ययनका लागि अमेरिका उडे युवा नेता गगन थापा

    काठमाडौं : काँग्रेस युवा नेता गगन थापा अध्ययनका लागि अमेरिका गएका छन् । अमेरिकास्थित हार्वड विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिएका थापाको आवेदन विश्वविद्यालयले स्वीकृत गरेपछि उनी अमेरिका उडेका हुन् । २ साताका लागि अमेरिका उडेका थापालाई...बाँकी

    दार्जिलिङमा भाजपाले बनायो नेपाली भाषी विष्टलाई उम्मेदवार

    भारतीय जनता पार्टी (भाजपा) ले नेपाली भाषी राजु विष्टलाई दार्जिलिङबाट उम्मेदवार बनाएको छ । दार्जिलिङवासीले नेपालीभाषी उम्मेदवार हुनुपर्ने माग गरेपछि भाजपाले ३३ वर्षीय राजु विष्टलाई उम्मेदवार बनाएको हो । विष्टले मंगलबार आफ्नो उम्मेदवारी नामाकरण समेत...बाँकी

    सरकारमाथि नै प्रतिबन्ध लगाउने विप्लव समूहको घोषणा (बिज्ञप्ती सहित)

    काठमाडौं : कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफूमाथि लगाएको प्रतिबन्ध फिर्ता नलिए नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ओली सरकारमाथि नै प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । आगामी चैतभित्र प्रतिबन्ध नहटाएमा सरकारका कार्यक्रमविरुद्ध नै प्रतिबन्ध...बाँकी

    संचारमन्त्री गोकुल बाँस्कोटा भन्छन् – विप्लवलाई बल पुग्ने गरी समाचार लेखे कारबाही गर्छौ !

    काठमाडौं : संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले हिसांलाई प्रोत्साहन गर्ने समाचार प्रकाशन तथा प्रसारण गरे सरकारको घोषित कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् । अर्धभूमिगत अवस्थामा विभिन्न गतिविधि गरिरहेको विप्लप समूहलाई बल पुग्ने...बाँकी

    पक्राउ परेका विप्लव समूहका नेताको रिहाई गर्न माग (बिज्ञप्ती सहित)

    काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले पक्राउ परेका नेतालाई रिहाई गर्न माग गरेको छ । पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्मा विरहीले विज्ञप्ति प्रकाशित गरी शनिबार पक्राउ परेका कोशी ब्यूरो संयोजक घनश्याम श्रेष्ठ र सदस्य माधव...बाँकी