News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाए पार्टीमा कार्यकारी अधिकार

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको कार्यकारी अधिकार दिने निर्णय गरेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णय भएको...बाँकी

    निर्वाचन आचारसंहिता पालना गर्न आयोगबाट आह्वान

    काठमाडौं – निर्वाचन आयोगले सरकार र  राजनीतिकलाई  निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न पुनः आह्वान गरेको छ ।  निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सञ्चारकर्मीसँग कुराकानीका क्रममा सरकार र राजनीतिक दलका प्रतिनिधिले आफैँले बनाएको हुनाले निर्वाचन आचारसंहिताको...बाँकी

    नेपाल-भारत सीमामा सेना राखेर मात्र भारतसँग वार्ता गरौँ : नेकपा नेता रावल

    सूर्यप्रसाद पाण्डे काठमाडौं २, २०७६ मंसिर : पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समितिका सदस्य भीम रावलले नेपाल र भारतबीच सीमा विवाद रहेका ठाउँमा सेना राखेर मात्र दुई मुलुकबीच वार्ता गर्नुपर्ने बताएका छन्। रत्नराज्यलक्ष्मि...बाँकी

    पाँच बर्षमा भारत र दश बर्षमा चीनलाई विकास निर्माणमा छुन्छौ : बामदेव गौतम

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले नेपालको विकास र सम्मृद्धिले आगामी ५ बर्षमा भारत र १० बर्षमा चीनलाई छुने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई शनिबार...बाँकी

    बनगाड कुपिण्डेमा कांग्रेस नगर कमिटी गठन, सभापतिमा भण्डारी

    इन्द्र बुढाथोकी सल्यान २९, २०७६ कार्तिक : बनगाड कुपिण्डे नगरपालिका नेपाल कांग्रेस नगर पार्टी समायोजन हुँदै नयाँ कार्य समिति चयन गरेको छ। नगर सभापती टोप बहादुर भण्डारी, सहसभापतीहरु डिल बहादुर राना, भिम बहादुर बिक, जित...बाँकी

    पुराना कम्युनिस्ट नेता मैनालीको घोषणा : जनताले प्रधानमन्त्री ओलीलाई माफी दिँदैनन्

    काठमाडौं २५, २०७६ कार्तिक : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मालेका महासचिव तथा पुराना कम्युनिस्ट नेता सिपी मैनालीले भारत सरकारबाट नेपाली भूमि फिर्ता नलिए प्रधानमन्त्री केपी ओलीलाई नेपाली जनताले माफी नदिने चेतावनी दिएका छन्। महासचिव मैनालीले...बाँकी

    राष्ट्रपति विद्यादेवी भण्डारीकै लाइनमा पोखराकी विद्या पनि !

    पोखरा : उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यतर्फ कास्की क्षेत्र नम्बर २ बाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई बिहीबार एकाएक सामाजिक सञ्जालमा छाएकी छिन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार, पोखराको राष्ट्र बैंक नजिकै रहेको मुख्य...बाँकी

    सल्लिबजारमा उर्जामन्त्री पुनलाइ भव्य स्वागत, ३ वर्ष भित्रमा सल्यानलाई पुर्ण विद्युतिकरण गर्ने उद्घोष

    इन्द्र बुढाथोकी सल्यान २१, २०७६ कार्तिक : पश्चिम सल्यानको सल्लीबजारमा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुन अनन्त र कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालाई भव्य स्वागत गरेका छन। बनगाड कुपिण्डे नगरपालिका नगरप्रमुख गोविन्द...बाँकी

    प्रधानमन्त्री र उपप्रधानमन्त्री बीच बोलचाल बन्द

    काठमाडौं २०, २०७६ कार्तिक : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समाजबादी पार्टी नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवबीच विवाद बढेको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) मा उपकुलपति नियुक्ति प्रकरणदेखि सुरु...बाँकी

    समाजवादी राजपा एकता : हात्ती आयो हात्ती आयो फुस्सा !

    काठमाडौं २०, २०७६ कार्तिक : सत्तारूढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच तत्कालन एकता नहुने भएको छ। एकताका लागि दुवै दलका शीर्ष नेताबीच औपचारिक/अनौपचारिक वार्ता भए पनि एकताको खाका नै तयार हुन सकेको छैन।...बाँकी