रामेश्वर शाह/काठमाडौं – डा.बाबुराम भट्टराई पूर्वप्रधानमन्त्री हुन्। उनी जनता समाजवादी पार्टीमा आवद्ध छन्। पहिलो संविधानसभा कार्यकालको प्रमुख राजनीतिक दल नेकपा माओवादीका उपाध्यक्षको जिम्मेवारी सम्हालेका उनले संविधान निर्माणका क्रममा देखिएका विवाद समाधान गर्दै सहमति जुटाउने संविधानसभा...बाँकी
सिन्धुपाल्चोक – सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट सबैभन्दा बढी क्षति भएको सिन्धुपाल्चोकमा निर्माण गरिने भूकम्प स्मृति उद्यानको काम यथाशीघ्रअघि बढाउन पहल गर्ने बताएका छन्। बिहीबार सदरमुकाम चौतारामा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत निर्माणको चरणमा रहेको भूकम्प स्मारक...बाँकी
काठमाडौं – प्रदेश ५ को नामकरण लुम्बिनी र राजधानी भालुवाङ बनाउन नेकपाको प्रस्ताव सभामा पेश हुँदैछ। प्रदेश ५ को राजधानी भालुवाङ राख्ने सहमति नेकपाभित्र भएको पार्टी स्रोतले जानकारी दिएको हो। सभामुख पूर्णबहादुर घर्तीले यो सम्बन्धी...बाँकी
काठमाडौं – लामो समयदेखि मिडियामा त्यति चर्चामा नआएका प्रधानमन्त्री केपी ओली बुधबार रातिदेखि फेरि चर्चामा छन्। यसपटक फेरि उनले मिडिया र पत्रकारविरुद्ध भँडास पोखेका छन्। लोकतन्त्रका लागि ओली १४ वर्षसम्म जेल बसेको भनेर लेखिदिने मिडिया नै...बाँकी
पाँचथर – भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले विभिन्न निकायबाट हुने कमजोरीमा समेत सरकारलाई दोषी देखाउने कार्य भइरहेको बताएका छन्। सरकार प्रत्यक्षरूपमा नजोडिएका क्षेत्रमा समेत सरकारलाई नै जिम्मेवार देखाई बद्नाम गर्न खोज्ने काम भइरहेको मन्त्री...बाँकी
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमै मन्त्रिपरिषद् पुनर्गठन गर्न तयारी थालेका छन्। पार्टी स्थायी कमिटीको निर्णय सचिवालयबाट प्राप्त म्यान्डेड र अध्यक्ष पुष्पकमल दाहालसँगको निरन्तर छलफलका आधारमा ओली मन्त्रीमण्डल पुनर्गठनको तयारी लागेका हुन्।मन्त्रिपरिषद् पुनर्गठनमा नेकपाको...बाँकी
सुर्खेत – कर्णाली प्रदेशसभा सदस्य एवम नेपाल कम्युनिस्ट पार्टीका नेता यामलाल कंडेलले प्रदेश सरकारले उपलब्ध गराएको सेवा सुविधा फिर्ता गर्नुभएको छ। नेता कंडेलले प्रदेशसभा सचिवालयलाई एक पत्र लेख्दै प्रदेश सरकारको निर्णय अनुसार पाएको सेवा सुविधाको...बाँकी
भोजपुर -भोजपुरको अरुण गाउपालिकामा नेकपा र नेपाली काङ्ग्रेस परित्याग गरि ६० बढि नेता कार्यकर्ता जनता समाजवादि पार्टीमा प्रवेश गरेको छ।सोमबार गाउपालिकाको सदरमुकाम प्याउलिमा एक कार्यक्रम गरि नवप्रवेशिहरुलाई पार्टीमा प्रवेश गराएको समाजवादि विद्यार्थी युनियनका नेता झिल...बाँकी
काठमाडौ – राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको पद बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य पदमा मनोनीत गर्नु...बाँकी
इन्द्रप्रकाश बुढा/सल्लिबजार – सल्यानको बन्गाड कुपिन्डे नगरपालिकामा ६२ जनाले नेकपा छोडी नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन। नगरपालिकाको वडा नम्बर १, २ र ३ बाट कांग्रेसमा पार्टी प्रवेश गरेका हुन। वडा नम्बर १ बाट कांग्रेस...बाँकी