News Portal

काँग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कुवेत शाखा प्रमुखमा मन्जित राई नियुक्त

हिमालीसंचार संवाददाता
५०७ पटक

कुवेत – नेपाली काँग्रेस पार्टीसँग आवद्ध भई बिदेश स्थित सबै नेपाली जनसम्पर्क समितिहरु पार्टीको केन्द्रीय नीति अनुसंधान तथा प्रशिक्षण प्रतिष्ठानको कार्य गर्न गराउन प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति बिमलेन्द्रनिधिको निर्देशन तथा विदेश क्षेत्रमा संयोजक गंगाधर गौतमको सुझाव अनुसार मन्जित राईलाई कुवेत देशको नीति अनुसन्धान तथा परिक्षण प्रतिष्ठानको शाखा प्रमुखमा नियुक्त गरेको छ।

केन्द्रीय नीति अनुसंधान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख कार्यकारी निर्देश निर्देशन आवश्यकताअनुसार निर्देशन नीति अनुसन्धान तथा परिक्षण एवं विदेश क्षेत्र संयोजकसँगसमेत समन्वय र सम्पर्कमा रही कार्य गर्न अनुराेध गरेकाे छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...