अर्घाखाँची २९, फागुन : महिला संघले अर्घाखाँचीको सन्धिखर्कमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्द नेपाली काँग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीको झोंक एवं सनकका कारण मुलुक द्वन्द्वतर्फ धकेलिन लागेको आरोप लगाउनु भएको छ । नेता थापाले...बाँकी
काठमाडौं, २९ फागुन : नेकपा (क्रान्तिकारी माओवादी)ले नेत्र विक्रम चन्द विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाउनु निन्दनीय भएको बताएको छ । अध्यक्ष मोहन बैद्य किरणको अध्यक्षतामा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै क्रान्तिकारी माओवादीले भनेको छ, ‘आफूलाई...बाँकी
काठमाडौं २९, फागुन : राष्ट्रिय जनता पार्टी (राजपा) ले आज बस्न लागेको प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने निर्णय गरेको छ । संसद बैठक दिउँसो १२ बजे बस्दैछ । सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेको हुनाले बैठक...बाँकी
अमृत सुवेदी पोखरा २८ फागुन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथकतावादी आन्दोलन गरिरहेको सिके राउतसँगको सम्झौता राष्ट्रघाती भएको बताएका छन् । सम्झौतामा देश टुक्राउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी ‘जनअभिमत’ भनिएको देउवाले बताए । नेपाल...बाँकी
दाङ : उच्च अदालत तुलसीपुरले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुलाई थुनामुक्त गर्न आदेश दिएको छ । अदालतको आदेशपछि नेकपाका जिल्ला सदस्यहरु प्रदिपबहादुर वली, ईश्वरीप्रसाद पाण्डे र रुद्र वली सोमबार बेलुका...बाँकी
कुवेत : विवेकशील नेपाली दलले अन्तर्राष्ट्रिय (प्रवास) समन्वय समिति गठन गरेको छ । अन्तर्राष्ट्रिय सदस्यहरुको अनलाइन भेलाबाट सञ्जय रिमालको अध्यक्षतामा २१ सदस्य तदर्थ समिति गठन गरिएको विवेकशील नेपाली दलका प्रवक्ता मिलन पाण्डेले जानकारी दिए ।...बाँकी
जाजरकोट २७, फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जाजरकोटको कुशे गाँउपालिकाको कार्यालय घेराउ गरेको छ। आइतबार भार्मा स्थित गाँउपालिका कार्यालयमा जम्मा भइ नेकपा नेता कार्यकर्ताहरुले कार्यालय घेराउ गरेका हुन । गाँउपालिकाले योजना वितरण लगायतमा मनोमानी...बाँकी
काठमाडौं : प्रतिनिधिसभा निर्वाचन प्रचारको क्रममा बम विष्फोटमा परी घाइते उदयपुरकी मिरा कटुवाललाई एक लाख नगद सहयोग गरिएको छ । सहयोग रकम कांग्रेस नेता प्रकाशमान सिंहले सोमबार हस्तान्तरण गरेका छन् । सो रकम हरिबोल भण्डारीको...बाँकी
बलिउडका नायक सलमान खान काँग्रेस पार्टीबाट चुनाव लड्ने सम्भावना देखिएको छ। काँग्रेसले उनलाई टिकट दिने विषय बाहिर सार्वजनिक गरेपछि उनी सक्रिय राजनीतिमा आउने सम्भावना बढेको हो । जब जब चुनाव नजिकिँदै गर्छ कुनै न कुनै...बाँकी
काठमाडौं : अर्थमन्त्री युवराज खतिवडामाथि प्रमुख प्रतिपक्षी दलका सांसद मिनेन्द्र रिजालले ‘काउन्टर एट्याक’ गरेका छन् । अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्ने बेलामा अर्थमन्त्रीले श्वेतपत्रमा उल्लेख गरेको विषयलाई नै दोहो¥याउँदै रिजालले मन्त्रीमाथि ‘काउन्टर एट्याक’ गरेका हुन् । सरकारको...बाँकी