News Portal

सर्वोच्चले संसद् पुनर्स्थापनाको फैसला गरेर संविधानको रक्षा गर्‍यो : महामन्त्री खड्का

हिमालीसंचार संवाददाता
१२७८ पटक

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना फैसला गरेर नेपाली जनताको अधिकार र जनताको संविधानसभाको रक्षा गरेको बताएका छन्।

खड्काले, ‘केपी ओली नेतृत्वको नेकपाको सरकारको प्रतिनिधिसभा विघटन सम्बन्धी असंवैधानिक, अलोकतान्त्रिक एवं सर्वसत्तावादी कदमलाई सर्वोच्च अदालतले बदर गरेर नेपाली जनताको अधिकार र जनताको संविधानसभाले निर्माण गरेको सङ्घीय, लोकतान्त्रिक, गणतान्त्रिक संविधानको रक्षा गरेको छ। सम्मानित सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको हृदयदेखि स्वागत गरौँ सबैमा हार्दिक बधाई’ समेत दिएका छन।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...