२०७७ साउन ३१, शनिबार गोरखा – पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन जनता आफैँले पनि आफ्नो सुरक्षामा ध्यान दिनुपर्ने बेला आएको बताएका छन्। गोरखा सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले कोरोना सङ्क्रमणबाट जोगिन नागरिक...बाँकी
२०७७ साउन १९, सोमबार काठमाडौँ – नेपाली काँग्रेसले आगामी १४औँ महाधिवेशन प्रारम्भिक तयारीलाई अगाडि बढाउने क्रममा क्रियाशील सदस्यताको चटारो सुरु गरेको छ। वडा तहमा क्रियाशील सदस्यता वितरण अभियानलाई अगाडि बढाएसँगै यो चटारो सुरु भएको हो।...बाँकी
२०७७ साउन १७, शनिबार काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समूहको भेलाले प्रधानमन्त्री केपी ओली र उनको समूह प्रतिगामी भएको निष्कर्ष निकालेको छ। थापा समूहका काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको भेलाले ओली समूह प्रतिगामी भएको निष्कर्ष...बाँकी
२०७७ साउन १७, शनिबार सिन्धुपाल्चोक – सशस्त्र द्वन्द्वमा बन्दुकको छर्रा लागेर गम्भीर बिरामी भएका सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ सुनखानीका माओवादीका पुर्वलडाकुलाई उपचारका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आर्थिक सहयोग गरेका छन्। युद्धका क्रममा बन्दुकको छर्रा...बाँकी
(फाइल तस्वीर) २०७७ साउन १६, शुक्रबार काठमाडौं – प्राचिनता र मौलिकता मास्ने गरी पशुपति क्षेत्र विकास कोषले गुरुयोजना अगाडि सारेको भन्दै स्थानीय विरोधमा उत्रिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार राजन भट्टराई पनि विरोधमा उत्रिएका छन्।...बाँकी
२०७७ साउन १२, मंगलबार काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता सुनिलबहादुर थापालाई पार्टी प्रवेश गराएका छन्। ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा देउवाले पूर्वमन्त्री समेत रहेका थापालाई...बाँकी
२०७७ साउन ८, बिहीवार काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री पुर्णबहादुर खड्काले सरकारले बुधाबारदेखी खुल्ला गरेको लकडाउनप्रति टिप्पणी गरेका छन्। मुलुकमा २ जना कोरोना संक्रमित हुदा पुरै देश ठप्प, २० हजार हुँदा खुला...बाँकी
२०७७ साउन ५, सोमबार सुर्खेत – नेपाली काँग्रेस सुर्खेतले क्षेत्र, प्रदेश, नगरहुदै वडासम्म नयाँ क्रियाशिल सदस्यता र नविकरण गर्ने निर्णय गरेको छ। आज बसेको जिल्ला कार्यसमितिको बैठकले केन्द्रको परिपत्रअनुसार सुर्खेतमा रहेका दुई वटा क्षेत्रका सभापति...बाँकी
२०७७ साउन ३, शनिबार सुर्खेत – कर्णाली प्रदेशका ३३ जना सांसदले तलब लिए बापत राज्यलाई तिर्नुपर्ने करसमेत तिरेका छैनन्। महालेखाको प्रतिवेदन अनुसार ३३ जना सांसदले १४ लाख ६६ हजार करकट्टी नगरेको पाइएको हो। त्यस्तै पुर्वमन्त्री...बाँकी
२०७७ साउन ३, शनिबार वीरेन्द्रनगर – कर्णाली प्रदेशका मुख्यमन्त्रीले नियुक्त गरेका सल्लाहकारहरु पनि अवैधानिक भएको महालेखा परीक्षकको प्रतिवेदनमा जनाइएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो मातहतमा विभिन्न सल्लाहकार राखेका छन् तर उनीहरु कानुन विपरित राखिएकाले अवैधानिक...बाँकी