आज : २०२६-०७-११, शनिबार

नेकपा ओली समूहले गरेको वृहत आमसभाका कारण सार्वजनिक गाडीलाई चक्रपथभित्र छिर्न दिइएन

काठमाडौं नेकपा ओली समूहले नारायणहिटी अगाडि गरेको वृहत आमसभाका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको विभिन्न जिल्लाबाट नेता, कार्यकर्तालाई ल्याएर प्रदर्शन गरिएका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको हो

महानगरीय ट्राफिक महाशाखा, रामशाहपथका अनुसार कार्यक्रम अवधिभरका लागि रिङरोडभित्र सार्वजनिक यातायातलाई प्रवेशमा रोक लगाइएको मोटरसाइकललाई भने चल्न दिइएको जय नेपाल, महेन्द्र शालिक केशर महल क्षेत्रमा पूर्णतः सवारीसाधन निषेध गरिएको ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराईले बताए