News Portal

नेपाली कांग्रेसका युवा नेता रविप्रकाश राईले नेपाली राजनीतिमा बिदेशी हस्तक्षेत बढेको आरोप लगाए

हिमालीसंचार संवाददाता
५८८ पटक

सुनसरी– नेपाली कांग्रेस सुनसरी र नेपाल तरुण दल सुनसरीले संयुक्त रूपमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता राईले नेपालको राजनीति अस्थीरता तर्फ उन्मुख हुनुमा बिदेशी शक्तिहरुको हात रहेको बताए । नेता राईले भने “बिदेशी शक्तिहरु सल्बलाउनाले देश कम्जोर हुँदै गयो, त्यसको परिणाम नेपालको राजनीतिक पार्टीहरुमा फुटको स्थीति सृजना भयो,।

नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेका युवा नेता राईले देशको राजनीति अस्थीरता तर्फ बढेको बताउदै भने “अहिलेको अवस्थामा राजनीतिक पार्टीका नेताहरु संवेदनशील भइ राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको कुरा मात्र होइन राष्ट्र र माटोप्रतीको बफादारीमा जिम्मेवार बन्नु पर्छ,” । देशमा ढिलो चाँडो देशमा निर्वाचन हुने भन्दै नेता राइले कांग्रेसका नेताहरु राजधानी केन्द्रित नभई जनतास्तरमा पुगेर वास्तविक जनताको अभाव र सपनाका कुराहरु पहिचान गरि सोही अनुरुप दृष्‍टिकोण तयार गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।

साथै उहाँले नेपाली कांग्रेस गुटगत राजनीतिमा नभई भावनात्मक एकतामा बाँधिएर निर्वाचनको तयारीमा लग्नुको बिकल्प नरहेको समेत बताए । नेता राईले कांग्रेस पार्टीमा नयाँ नेतृत्व गर्नु खोजी राख्नु हुने हरुले पनि गुट गत राजनीति नै गर्ने हो भने नेतृत्व गर्नु खोज्नुको कुनै औचित्य रहन्दैन भन्दै नेतृत्व गर्नु खोज्नु हुनेहारुले सबै कांग्रेसहरुलाई हेर्ने नजर एउटै पार्नु पर्ने कुरामा जोड दिनु भयो ।

भन्नु भयो अब सबै कांग्रेस जन सचेत हुनु पर्छ हामीले हो पार्टी मज्बुद बनाउने नेताहरु भनेको केवल नयाँ नयाँ बिचार दिने हो र नयाँ बिचार ले मात्र पनि अब पुग्दैन पार्टी मज्बुद पार्नु ब्यभार पनि नयाँ हुनु पर्दछ। हामी कार्यकर्ता हरुनै नेताहरुको भ्रमित र खन्डित कुरामा लगेर बिभाजित भयौ भने कांग्रेस पार्टि झन कम्जोर भएर जाने देखिन्छ। पार्टीलाई मज्बुध बनाउने जिम्मा हन्रो कधमा पनि छ हामी त्यो जिम्मेवार निर्बहा गर्नुलाई तयार हुनु पर्छ। नेता राईले भने

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...