बैशाख २४, काठमाडौं : प्रतिनिधि सभामा मदन भण्डारीका हत्यारा पत्ता नलगाएको विषय उठान भएको छ । मंगलबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा नेपाली काँग्रेसका नेता देवेन्द्रराज कँडेलले दुई तिहाईको सरकारले किन...बाँकी
बैशाख २४, काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महराले संसदीय मर्यादा कायम राख्न नसकेको बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले असंसदीय भाषा...बाँकी
वैशाख २४, काठमाडौं : संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर समाजवादी पार्टी घोषणा भएको छ । एकीकृत पार्टीका नेताहरुले पहिलो मोर्चा सडक भएको बताएका छन् र संविधान संशोधन नभए कुनैपनि बेला सरकार छाडेर आन्दोलन...बाँकी
सुर्खेत : नेपाली काँग्रेसका केन्द्रिय सदस्य जीवनबहादुर शाहीले परम्परागत शैलीमा काम गरे संघीयताले सार्थकता पाउन नसक्ने बताएका छन् । नयाँ सोचले काम गरी जनतालाई सेवा प्रवाह गर्न सके संघीयताको सार्थकता हुने बताए । सोमबार वीरेन्द्रनगरमा...बाँकी
रामकृष्ण अधिकारी काठमाडौं, २१ बैैैशाख : नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा वैशाख १७ गते फरक दृश्य देखियो। निवासमा भीडभाड थियो। प्रदेश २ का पार्टी सहइन्चार्ज विश्वनाथ शाह र अध्यक्ष प्रभु शाह एक हूल मानिस...बाँकी
काठमाडौं : राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘सुखी नेपाली समृद्ध नेपाल’ नारा लगाएर मात्रै देश समृद्ध नहुने बताएका छन्। ज्वाइन्ट ट्रेड युनियन कोअर्डिनेशन सेन्टर (जेटियुसिसी) ले मजदुर दिवसका...बाँकी
तुलसी सुवेदी काठमाडौं, १८ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरका दुःखका दिन गएको दाबी गरेका छन्। १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संयुक्त ट्रेड युनियले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले श्रमिकको अधिकारका लागि कुनै कसर...बाँकी
काठमाडौं : दुई ठूला राजनीतिक दलका नेताहरुले सञ्चारमैत्री हुने गरी कानून बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल पत्रकार महासंघको ज्ञापनपत्र बुझ्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरु स्वतन्त्र प्रेसको पक्षमा रहेको...बाँकी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बाराणसीमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । त्यसको एक दिनअघि उनले बनारसमा सात किलोमिटर लामो रोड शो गरेका थिए । बनारसमा मोदीलाई कांग्रेसका अजय राय र सपा-बासपा गठबन्धनका शालिनी यादवले...बाँकी
डडेल्धुरा, १३ बैशाख : सुदूरपश्चिम प्रदेश सभाका सांसद एवं नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्लले सरकारले औषधिदेखि फोटोकपी पेपरसम्म भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् । उनले कुनै दिन मसानघाटमा समेत भ्रष्टाचार भएको सुन्न पाइने...बाँकी