News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    वामदेव गौतम नेकपाको उपाध्यक्षमा चयन

    काठमाडौँ २०, २०७६ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षमा बामदेव गौतमलाई चयन गरिएको छ। उक्त पार्टीको केन्द्रीय समिति बैठकले सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गरेसँगै नेता गौतम आइतबार उपाध्यक्ष बनेका हुन। यसअघि सो...बाँकी

    लुसुलुसु पुगे कांग्रेसका नेताहरु शितल निवास, ३ नेताद्वारा रास्ट्रपतिको निम्तो बहिस्कार

    काठमाडौं १९, २०७६ माघ : राष्ट्रपति विद्या भण्डारीले नेपाली कांग्रेसका नेताहरूलाई बोलाएर छलफल गरेको रहस्य बाहिर आएको छ। रास्ट्रपति भण्डारीले पछिल्ला दिनमा अनावश्यक रुपमा राजनीतिक सक्रियता बढाउँदै भन्दै आलोचना भइरहेका बेला उनले नेपाली कांग्रेसका नेताहरूसँग...बाँकी

    स्ववियु निर्वाचनमा ग्रामिण क्याम्पसको सभापतिमा पौडेलको उम्मेदवारी

    काठमाडौँ १८, २०७६ माघ : त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा स्ववियु निर्वाचन हुने मिति त्रिविले घोषणा गरेपछि यतिबेला क्याम्पसहरुको माहोल तातेको छ। विद्यार्थी नेताहरु निर्वाचनको टिकट आफ्नो पक्षमा पार्नको लागि दौडधुपमा रहेका छन भने कतिपय विद्यार्थी...बाँकी

    माइला लामासहित विप्लव नेकपाका ४ नेतालाई रिहा गर्न अदालतको आदेश

    काठमाडौँ १६, २०७६ माघ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका इञ्चार्ज माइला लामासहित चार जना नेतालाई रिहा गर्न अदालतले आदेश गरेको छ। उच्च अदालत पाटनले लामासँगै नेकपा केन्द्रीय सदस्य नविन विश्वकर्मा, नेतृ...बाँकी

    बाँके र बर्दियालाई कर्णालीमा गाभ्न सम्बाद समूह बाँकेको चासो

    विजय मल्ल नेपालगन्ज : बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने बिषयले यतिबेला देशभरमा तरङग पैदा गरेको छ। बाँके बर्दियालाई कर्णालीमा गाभ्ने भन्दै यसअघि नेपालगन्जमा संघर्ष समिति गठन गरि अभियानलाई तिव्रता दिइरहेका बेला सम्बाद समूह बाँकेले...बाँकी

    ओली हिँड्नेवित्तिकै नेकपाको बैठकमा हँगामा भएपछि..

    काठमाडौं १६, २०७६ माघ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरूले भारतले नेपालको सिमाना मिचेको र अमेरिकी सहयोग एमसीसीसम्बन्धी एजेण्डा कार्यसूचीमा नराखेको भन्दै हँगामा मच्चाएका छन। काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बुधबार बसेको केन्द्रीय कमिटीको...बाँकी

    रामेछापको खाँडादेवीका २ दर्जन नेकपा नेताकार्यकर्ता कांग्रेसमा प्रवेश 

    काठमाडौं १६, २०७६ माघ : रामेछाप खाँडादेवी गाउँपालिकाका दुई दर्जन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन। नेकपाभित्र बौद्धिक एवं कुशल संगठकको परिचय बनाएका रामकुमार कार्कीको नेतृत्वमा रामहरी...बाँकी

    विपक्षीको कमजोर भूमिकाका कारण सत्तारुढ दंग ! गुटको राजनीतिमा कांग्रेस

    काठमाडौं, १४ माघ । नेपाली कांग्रेसभित्र विकसित विवादलाई सल्टाउनका सभापति शेरबहादुर देउवा सकारात्मक देखिएका छन् । देउवाले सो कार्यका लागि आफैंलाई सक्रियमात्र पारेका छैनन् कि असन्तुष्ट नेताहरूको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य...बाँकी

    मुख्यमन्त्रीको सचिवालय विस्तार, प्रदेश सभाको हिउँदे अधिवेशन माघमै हुने

    विराटनगर : प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले  आफ्नो सचिवालयको बिस्तार गरेका छन्। सोमबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले सचिवालयमा तीनजना थप गर्ने निर्णय गरेको हो। मुख्यमंत्री राईले जनसम्पर्क सल्लाहकारमा रामकुमार बस्नेत, आर्थिक सल्लाहकारमा पुर्व...बाँकी

    सरकार र प्रतिपक्षको भागबण्डा राजनीति, मन्त्रिपरिषद् हेरफेरको तयारी

    काठमाडौं, १३ माघ । पार्टीभित्र लामो समयसम्म बहसको विषय बनेर अन्ततः २०७६ माघ ५ गते सत्तारुढ नेकपाले सभामुखको उम्मेद्वारीमा अगाडि सारिएका अग्नि सापकोटा हिजो सर्वसहमतिबाट सभामुखमा निर्वाचित भएका छन् । द्वन्द्वकालका घटनासँग जोडेर नेपालभित्र र...बाँकी