News Portal

क्रियाशील सदस्यता छानविन गरी पाउँ भन्दै नेपाली कांग्रेस पार्टी कार्यालय कञ्चनपुरमा निबेदन

हिमालीसंचार संवाददाता
६२१ पटक

कन्चनपुर-  नेपाली कांग्रेसले सार्वजनिक गरेको क्रियासिल सदस्यता नविकरण तथा नयाँ  क्रियासिल वितरणमा कन्चनपुर जिल्लाको क्षेत्र ३ भिमदत्त नगरपालिकाको वडा नम्बर १८ मा आफ्ना आसेपासेलाई मात्र बाँडेको भन्दै जिल्ला कार्यसमिति कञ्चनपुर लाई निवेदन लेखेका छन् । उनले क्रियासिल वितरणमा जसलाई लोकतन्त्रको मूल्य र मान्यता थाहा छैन।

तिनीहरूलाई नाता,गोता र चाकरी गरेकै आधारमा दिएको भन्दै दुःख समेत व्यक्त गरेका छन् । उनले पार्टीप्रति प्रश्न खडा गर्दै लेखेका छन् :- नेपाली कांग्रेसको क्रियाशील सदस्यता बाढ्ने क्रममा Nepotism को लहरहरू देखियको छ। यहाँ आफू बलियो हुन अफ्ना आसेपासे हनुमानेहरूलाइ किर्याशिल सदस्यता बढ़ियको छ । नेपाली कांग्रेसले सार्वजनिक गरेको किर्याशिल पाउने नामहरूमा यस्ता नामहरूँ नि छन जसले अहिलेसम्म साधारण सदस्य पनी छैनन । नेपाली कांग्रेसले अफ़्नो स्थापनाकाल देखी बोकि हिडेको सिद्धांत कोई ?

खोई लोकतन्त्र,खोई समाजवाद ? यसरी नै अफ्ना आसेपासे भर्ने हो भने एकदिन पार्टी नसकियाल भन्न सकिदैन। तसर्थ सुदूरपसचिम प्रदेश,कंचनपुर जिल्ला भिमदत्तनगर वार्ड न १८का नेपाली कांग्रेसका सभापति लगायतले गुटको राजनीति गरी व्यक्तिगत स्वार्थका निम्ति प्रयोग हूनेहरूलाइ मात्र किर्याशिल सदस्यता प्रदान गरीयको प्रस्ट छ ।

 

प्रतिकृया दिनुहोस्

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...