एक महिलालाई बलात्कार प्रयास गरेको अभियोगमा नेकपाका सुदूरपश्चिम प्रदेशका सांसद पक्राउ परेका छन् । हाल कैलालीमा बस्दै आएका अछाम क्षेत्र नम्बर २(क) बाट निर्वाचित नेकपाका प्रदेश सांसद अक्कल बहादुर रावल पक्राउ परेका हुन् । धनगढी उपमहानगरपालिका...बाँकी
काठमाडौं – राष्ट्रियसभाबाट विदाई भएका सांसदहरुले राष्ट्रियभालाई प्रभावकारी ढंगले भूमिका निर्वाह गर्न शुभकामना दिएका छन् । आफ्नो २ बर्षे कार्यकालको समय सकिएका सांसदहरुले आफ्ना अनुभव राख्दै सभालाई थप जिम्मेवार भएर अघि बढ्न शुभकामना दिएका हुन्...बाँकी
काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनको राष्ट्रियसभा सदस्यको कार्यकाल आज मंगलबार मध्यरातमा सकिँदैछ । त्यसअघि उनले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् । उनको राजीनामा राष्ट्रपति कार्यालय पुगिसकेको छ । तर...बाँकी
इटहरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रेस संगठनले शनिवार सुनसरीको इटहरीमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने क्रममा आफुलाई फसाउन गिरोह लागि परेको बताएका छन्। गत शुक्रवार बालिका...बाँकी
काठमाडौं १६, २०७६ फागुन : सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्माले नेपाल ट्रस्टको जग्गा यति होल्डिङ्सलाई लिजमा दिइएको विषयमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका छन्। उनले सरकारले स्वेतपत्रका नाममा झुटको पुलिन्दा ल्याएको उनको भनाइ...बाँकी
काठमाडौं : नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देश छाड्ने कल्पनासम्म गर्न नसक्ने बताएकी छिन। आफूमाथि अनेकौ प्रहार हुँदा समेत देश नछाडेको उल्लेख गर्दै उनले कुनै हालतमा देश नछाड्ने दृढता व्यक्त गरिन। ‘देश छाड्ने कल्पनाभन्दा...बाँकी
काठमाण्डौ। प्राधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्नो ६९ जन्मोत्सव मनाउने क्रममा बानाएको केकको विषयमा सामाजिक सञ्जालभरी बिरोध र आक्रोश पोखिएको छ भने सर्वसाधारण, कानुनविद देखि उनका पार्टी पंतिबाट समेत विरोध भैरहेको छ। यस प्रकारका क्षम्य...बाँकी
काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले केही दिनयता सत्तामा गएपछि कम्युनिस्टहरु आफ्नो आदर्शबाट विचलित हुने गरेको इतिहास र प्रसंग सुनाउँदै आएका छन् । यसका लागि दाहालले अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलन विघटनको इतिहास खोतल्ने गरेका छन् ।...बाँकी
काठमाडौँ – गोकुल बाँस्कोटामाथि ७० करोड कमिसन प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययन सुरु गरेको छ । बिहीबार साँझ सादा पोसाकमा सञ्चार मन्त्रालयमा पुगेको सुरक्षाकर्मीको टोलीले बाँस्कोटाको कार्यकक्षमा छापा मारेको बताइएको छ । बाँस्कोटाको निजी...बाँकी
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका अडियोटेप सार्वजनिक भएपछि मन्त्री बास्कोटाले राजिनामा दिएका हुन। प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको...बाँकी