काठमाडौं, ४ साउन : नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले आफ्नो चरित्र हत्या गर्ने गरी केही संचारमाध्यममा भ्रमपूर्ण समाचार आएको प्रति आपत्ति व्यक्त गरेका छन् । उनले प्रणामी बचत तथा...बाँकी
जनकपुर– प्रदेश २ मा आएको अविरल वर्षाका कारण आएको बाढीले जनता पीडामा रहेको बेला सो प्रदेशका मुख्यमन्त्री लालबाबु राउत भने साइकल वितरणतिर लागेका छन् । बाढी पीडितहरु एक छाक खान नपाएर राहतको पखाईमा रहेको बेला...बाँकी
काठमाडौँ, २ साउन : प्रमुख प्रतिपक्ष कांग्रेस र विपक्षी राजपा संघीय संसद्मा मोर्चाबन्दी गरेर अघि बढ्न थालेका छन् । दुवै पार्टीका शीर्ष र दोस्रो तहका नेताहरूबीच भएको पटकपटकको संवादपछि दुई दल संयुक्त गठबन्धनका साथ अघि...बाँकी
भद्रपुर, १ साउन : झापाको मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित तामाङले प्रदेश कानून बन्नुभन्दा अघि मासिक भत्तावापत लिएको ६५ हजार रुपैयाँ फिर्ता गरेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष तामाङले मङ्गलबार नगरपालिकामा आएर सो रकम...बाँकी
काठमाडौं, ३० असार : नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले एतिहासिक धार्मिक र सांस्कृतिक धरोहरहरूको संरक्षण नै समृद्धिको प्रमुख आधार भएको जिकिर गरेका छन। सोमबार सामाजिक संजाल मार्फत आफ्नो धारना सार्वजनिक गर्दै पुर्व...बाँकी
काठमाडौं, ३० असार : नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकप्रति यसका शुभचिन्तकहरुमा पार्टी समृद्धिका पक्षमा निर्णय हुने अपेक्षा देखिन्छ। यस प्रकारको अपेक्षा स्वाभाविक पनि छ। किनभने नेपाली कांग्रेस अद्यावधिक सक्रियताका हिसाबले मुलुकको सबैभन्दा पुरानो पार्टी...बाँकी
कुलचन्द्र न्यौपाने काठमाडौं, २६ असार : कांग्रेसले लेबी (तोकिएको सहयोग) नबुझाउने सदस्यलाई पार्टी र संसदीय निर्वाचनको कुनै पनि तहमा चुनाव लड्न नपाउने गरी वैधानिक व्यवस्था गर्न लागेको छ । देशभर पार्टी संगठनलाई चलायमन बनाउन कांग्रेसले लेबीलाई...बाँकी
काठमाडौं : नेपाली कांग्रेसमा संस्थापन इतर समूहलाई आशंका थियो, पार्टी सभापति शेरबहादुर देउवा तत्काल १४ औं महाधिवेशन गर्ने पक्षमा छैनन् । पार्टीको अन्तरिम संरचना पनि तदर्थ समितिमार्फत बनाउन चाहन्छन्। त्यही आशंकालाई बल पुग्ने गरी नियमावली...बाँकी
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसको आगामी महाधिवेशन अघि तल्लो तहको दुई पटक अधिवेशन हुने भएको छ । संघीय संरचना अनुसार विधान संशोधन गरेको काग्रेसले अहिले तल्लो तहकोसंरचना निर्माणमा जुटेको छ । अहिले अधिवेशन...बाँकी
असार १७, काठमाडौं : सरकारले अगाडि सारेको पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोगसम्बन्धी विधेयकमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले आपत्ति जनाएका छन् । विधेयक अनुसार नेपालमा आणविक भट्टी खोल्न दिने हो भने नेपाल देशै...बाँकी