काठमाडौं – नेपाली जनसम्पर्क समिति बहराईनका सभापति राहुल गुरुङले नेपाल सरकारले विज्ञहरुको सल्लाहलाई बेवास्ता गरेको बताएका छन्। सभापति गुरुङले सामाजिक संजालमा लेख्दै भनेका छन्-“सरकार आफैं सबै कुरामा पोख्त छौं भन्ने दम्भले ग्रसित छ”। अहिलेको सरकार...बाँकी
काठमाडौं – ७० करोड कमिशन काण्डमा मुछिएपछि मन्त्रीपद गुमाएका गोकुल बाँस्कोटाले ज्यान लिने षड्यन्त्र रचेको भन्दै विजयप्रकाश मिश्रले प्रहरीमा उजुरी दिएका छन्। लमजुङका मिश्रले पूर्वमन्त्री गोकुल बाँस्कोटासहित सत्तारुढ नेकपाका दुई सांसदबाट आफ्नो ज्यान खतरामा रहेको...बाँकी
काठमाडौं – समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संघीयता धरापमा पार्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन्। सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आइतबार भएको छलफलमा भाग लिँदै यादवले सरकारका नीतिले संघीयता धरापमा...बाँकी
काठमाडौं – प्रतिधिसभाका प्रमुख प्रतिपक्षी दल नेता शेरबहादुर देउवाले सरकारलाई कोभिड-१९ ले हुनसक्ने क्षतिबारे कुनै ज्ञान नै नभएको टिप्पणी गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारसँग जनताको पीडा बुझ्ने...बाँकी
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसका कारण लगानी, पूर्वाधार र रोजगारीको क्षेत्रमा परेको असरबारे अध्ययन गर्न उद्योगपति विनोद चौधरीको संयोजकत्वमा विशेष समिति गठन गरेको छ। गत वैशाख १७ मा बसेको केन्द्रीय समितिको...बाँकी
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। कोरोनाभाइरसको संक्रमणको रोकथाम तथा सीमा समस्या समाधानका बिषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरूलाई आज दिउँसो साडे ४ बजे बालुवाटार बोलाएका...बाँकी
काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को महामारी र यसको रोकथामका लागि गरिरहेको लकडाउनका कारण भारत तथा श्रम गन्तव्य मुलुकमा रहेका नेपालीहरुको समस्या बढ्दो छ। उनीहरुलाई उद्धार गर्न सरकारमाथि दबाव बढिरहेको छ। यूएई लगायतका देशले नेपालमै...बाँकी
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगन भएको छ। बिहान ११ बजे पार्टी मुख्यालयमा धूम्रबाराहीमा बस्ने भनिएको बैठक सदस्यहरुको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको पार्टी कार्यालय सचिव...बाँकी
कुवेत -सन १८१६ मा भएको सुगौली सन्धिले कालापानी क्षेत्रलाई नेपालको भूमि हो ,भनेको छ । भारतीय पक्षले विगतमा पटकपटक विवादित भनेर स्वीकार गरेको अवस्थामा पनि निरन्तर हस्तक्षेप हुनु हेपाहा प्रवृत्ति हो भन्ने ठहर गर्दै भारतिय...बाँकी
काठमाडौं – नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतीय पक्षबाट अनाधिकृत रुपमा सडक निर्माण गरी सवारी साधनहरू संचालनमा ल्याई सीमा अतिक्रमण भएको बिषयमा राप्रपाको भातृ संगठन युवा, विद्यार्थी र महिला संगठनले सोमबार काठमाडौंमा भारतीय बिस्तारबादको...बाँकी