News Portal

नेपाली काङ्ग्रेसकाे १४ ओै महाधिवेशनबाट सही नेतृत्व चयन हुनु जरुरी

हिमालीसंचार संवाददाता
५३७ पटक

कुवेत – नेपाली काङ्ग्रेस पार्टी १४ ओै महाधिवेशनको संघारमा पुगेको छ। गाउँ गाउँ शहर बजार चियापसल सम्म हल्ला छ । नेपाली काङ्ग्रेसको १४ ओै महाधिवेशनमा नितिगत बहसलाई प्राथमिकता दिन सके त्यसलाई हाक्ने नेतृत्व तपाईं हाम्रो सामु स्वत आई पुग्ने छ र अब आउने दिनहरूमा नेपाली काङ्ग्रेस पार्टी नितिगत रुपमा केन्द्रित भएर अघि बढ्न सके नेतृत्व बिचको आपसी झैझगडा ब्यक्तिवादि चरीत्र र बिकृतिको न्यूनीकरण स्वत हुने थियोे ।

हाम्रो नेपाली काङ्ग्रेस पार्टीमा अमुल रुपान्तरणको खाचो पनि छ जस्को लागि पार्टी निर्माणका स्पष्ट मार्ग चित्र एबम नितिगत स्पष्टता अपरिहार्य छ, सत्तामा पुग्नको निम्ति पार्टीले लिने निति, बिधि ,पद्धति ,कार्ययोजना, जनता प्रति जिम्मेवारी हुन सके निर्वाचनमा पनि नेपाली काङ्ग्रेस पार्टीलाई जनताले बिश्वास र भरोसा पनि गर्ने छ।अनि पार्टी मजबुत हुनेछ ।मन्जित चाम्लिङ राई नेपाली जनसम्पर्क समिति कुवेतको बरिस्ठ सल्लाह एबम नेपाली काङ्ग्रेस केन्द्रिय निति तथा अनुसन्धान प्रतिस्ठान प्रशिक्षण केन्द्रका कुवेत साखा प्रमुख  हुनुहुन्छ।

प्रतिकृया दिनुहोस्

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...

आज २०८२ साल चैत २४ गतेको राशिफल

आज चैत २४, २०८२ ( अप्रिल ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...