News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, राजनीति

    जनसम्पर्क समिति कुवेतले जुन २८ मा राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने

    कुवेत,१ जून : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने भएको छ। कुवेतको जिलिबमा शुक्रबार सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा बसेको नियमित बैठकले सो निर्णय गरेको बताइएको...बाँकी

    पुर्वसहमति अनुसार प्रचण्ड प्रधानमन्त्री हुनुपर्ने वामदेव गौतम दाबी

    शम्सेर विक्रम जिसी प्यूठान, १८ जेठ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामेदव गौतमले सरकार सञ्चालनका लागि नेकपाले ५ वर्षको म्यान्डेट पाएकाले अध्यक्षद्वयले आलोपालो सरकार चलाउनु पर्ने बताएका छन्। शुक्रबार प्रेस सगंठन प्यूठानले जुर्मिमा...बाँकी

    जागरण अभियानले पश्चिम सल्यानका काँग्रेसमा उर्जा थप्यो

    दुर्गा वि.सी. सल्यान, १७ जेठ : सल्यानको पश्चिम क्षेत्रमा नेपाली काँग्रेसले आज जागरण अभियान सञ्चालन गरेको छ । बनगाड कुपिण्डे नगरपालिका वडा १ देवस्थलमा भएको कार्यक्रममा दर्जन वढि जिल्ला नेता तथा केन्द्रिय सदस्यहरुले वोलेका थिए।...बाँकी

    वाजुरामा १३३ जना नेकपा छोडेर कांग्रेसमा प्रवेश, वरिष्ठ नेता पौडेलले गरे स्वागत

    मार्तडी, १७ जेट : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाजुरा जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छाडेका नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसमा भित्र्याएका छन्। बाजुरा जिल्लाको मार्तडीमा बिहीबार आयोजित राष्ट्रिय जागरण अभियान कार्यक्रममा नेकपाका १३३...बाँकी

    गगन थापाको भासण सुन्न खाली भएको हल अकस्मात खचाखच भरिएपछी..

    काठमाडौं, १४ जेठ : नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाले शान्ति सुरक्षा दिन नसक्ने गृहमन्त्री रामबहादुर थापालाई राजीनामा दिन सुझाव दिएका छन् । नेपाल प्रेस युनियनको २८औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित...बाँकी

    उपसभामुखका अंगरक्षक(महिला प्रहरी) माथि यौन प्रस्ताव राख्ने स्वकीय सचिवको पद चैट

    जेठ १२, धनगढी : सुदूरपश्चिम प्रदेशमा उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने उपसभामुखकै स्वकीय सचिव बर्खास्त भएका छन्। उपसभामुख निर्मला बडाल जोशीकी अंगरक्षक महिला प्रहरीलाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमार्फत यौन प्रस्ताव राख्ने स्वकीय सचिव हरिश भट्टलाई आइतबारदेखि पदबाट...बाँकी

    डा. बाबुराम भट्टराईलाई गृहजिल्लामै झड्का, कांग्रेसमा २५ जनाले गरे पार्टी प्रवेश

    गोरखा, ११ जेठ : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको तत्कालीन नयाँशक्ति पार्टीबाट नेता कार्यकर्ताले छाड्न थालेपछि उनलाई गृहजिल्ला गोरखामै झड्का लागेको छ। गोरखामा नयाँशक्ति लगायत विभिन्न पार्टी छाडेर २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।...बाँकी

    काँग्रेस जिल्ला समिति र दलित संघको सहभोजको आयोजनामा महामन्त्री खड्का

    भक्तपुर,१० जेठ : नेपाली काँग्रेस भक्तपुरले समता दिवसका अवसरमा चाँगुनारायण नगरपालिका वडा नम्वर ८ स्थित थाकलमठमा सहभोजको आयोजना गरेको छ । नेपाली काँग्रेस भक्तपुर जिल्ला समिति र दलित संघको आयोजनामा थाकलमठको दलित बस्तिमा गएर सँगै खाना...बाँकी

    काँग्रेस जिल्ला समिति र दलित संघको सहभोजको आयोजनामा महामन्त्री खड्का

    भक्तपुर_ नेपाली काँग्रेस भक्तपुरले समता दिवसका अवसरमा चाँगुनारायण नगरपालिका वडा नम्वर ८ स्थित थाकलमठमा सहभोजको आयोजना गरेको छ । नेपाली काँग्रेस भक्तपुर जिल्ला समिति र दलित संघको आयोजनामा थाकलमठको दलित बस्तिमा गएर सँगै खाना खाँदै...बाँकी

    सांसद सिंखडामाथि आफ्नै छोरीलाई किर्ते नागरिकता बनाएकाेमा गम्भीर आरोप

    काठमाडौं – एक जना प्रदेश सांसदले आफ्नी छोरीलाई अर्कै बाबुको छोरी बनाई नागरिकता बनाएको भन्दै गृह मन्त्रालयमा उजुरी परेको तथ्य दैनिकीन्युजले फेला पारेको छ । गृह मन्त्रालयमा दर्ता नम्बर ०५–२०१९–एटीआरएचजीक्युको मिति २०७६ जेठ ७ गते...बाँकी