News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचन प्रदेश प्रमुख नियुक्त

    काठमाडौं। सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्त गरेको हो। यसअघि...बाँकी

    राष्ट्रिय राजनीतिमा नेपाल समूह निर्णायक शक्ति

    काठमाडौं। नेकपा एमाले नेपाल समूह यतिखेर राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा देखिएको छ। नेपाल समूहका २८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गरेकै कारण अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न...बाँकी

    रवीन्द्र मिश्रको प्रस्ताव पूर्व श्री ५ को जस्तै : सुदन किराती

    काठमाडौं – प्रतिनिधि सभा सदस्य सुदन किरातीले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको प्रस्ताव पूर्व श्री५ को जस्तै भएको टिप्पणी गरेका छन् । सोमबार संयोजक मिश्रले ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश, स्थानीय निकायलाई पुनर्संरचना र...बाँकी

    संसदीय समितिमा माधब नेपाल र ओली पक्षका सांसदबीच भनाभन !

    काठमाडौँ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएको छ। समितिले यसअघि दिएका निर्देशन कार्यान्वयनको विषयमा छलफल गर्न आइतबार...बाँकी

    नेपाल र ओलीको खटपट, बिहीबार भेटवार्ता अहिलेसम्म भेटवार्ता भएको छैन

    काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार भेटवार्ताको तयारी भए पनि अहिले सम्म भेटवार्ता भएको छैन। नेपाल वालुवाटार गएकोमा अध्यक्ष ओली आक्रोशित छन्। तीन दिन हुँदा पनि भेटघाटको...बाँकी

    प्रधानमन्त्री देउवाले किन ‘कुर्सी छाडेर’ सोफामा बसे?

    काठमाडौं – शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा सत्तारुढ गठबन्धनका शीर्षस्थ नेताको बैठक बस्दै थियो । बैठकमा सहभागी प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपाका...बाँकी

    केपी ओली र राष्ट्रपति भण्डारीबीच दुई घण्टा लामो भेटवार्ता

    काठमाण्डौ – निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच दुई घण्टा लामो भेटवार्ता भएको छ । प्रधानमन्त्रीबाट हटेको दुई साता नपुग्दै राष्ट्रपति भण्डारी र ओलीबीचको भेटवार्तालाई राजनैतिक रुपमा अर्थपूर्ण...बाँकी

    नेपाली काङ्ग्रेसकाे १४ ओै महाधिवेशनबाट सही नेतृत्व चयन हुनु जरुरी

    कुवेत – नेपाली काङ्ग्रेस पार्टी १४ ओै महाधिवेशनको संघारमा पुगेको छ। गाउँ गाउँ शहर बजार चियापसल सम्म हल्ला छ । नेपाली काङ्ग्रेसको १४ ओै महाधिवेशनमा नितिगत बहसलाई प्राथमिकता दिन सके त्यसलाई हाक्ने नेतृत्व तपाईं हाम्रो...बाँकी

    सरकारी निवास बालुवाटारमा पार्टीकाे कार्यक्रम नगर्ने प्रधानमन्त्री

    काठमाडौँ — कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका औपचारिक कार्यक्रम बालुवाटारमा नगर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री भएर बालुवाटार प्रवेश गरेकै दिन पार्टी पदाधिकारी बैठक राखेपछि देउवाको आलोचना भएको थियो । ‘सामाजिक सञ्जालमा आएका...बाँकी

    माधव नेपाल समूहको भेला बस्दै

    काठमाडौं। नेकपा एमालेको माधव नेपाल समूहको भेला आज बस्ने भएको छ। प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका आफ्ना पक्षका सांसदको भेला नेपालले दिउँसो बोलाएको एक सांसदले जानकारी दिए। पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ।...बाँकी