News Portal

नेकपा एमालेले महाकुलुङ गाउँपालिकाको लागि भक्त राई सिफारिस

हिमालीसंचार संवाददाता
२५८ पटक

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका अध्यक्ष पदको उम्मेद्वारका लागि नेकपा एमालेले भक्त राईको नाम सर्वसहमत सिफारिस गरेको छ ।

कमिटीले पत्रकार पृष्ठभूमि रहेको राईको नाम सर्वसहमत सिफारिस गरेको हो । नेकपा एमालेले पालिका पदाधिकारीको टुंगो प्रदेश कमिटीबाट लगाउने मापदण्ड बनाएको छ ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा सत्तारुढ गठबन्धनले भने अझै उम्मेद्वार टुंग्याउन सकेको छैन। अघिल्लो पटक गाउँपालिका अध्यक्ष जितेका सागर किराँतीलाई फेरि उम्मेद्वार बनाउने नेकपा माओवादी केन्द्रको तयारी छ ।

नेपाली कांग्रेसले पनि पालिका अध्यक्षको दावी छोडेको छैन । नेपाली कांग्रेसमा भलाकाजी कुलुङ, पर्खिधन नाछिरिङ र सूर्य कुलुङको दावी रहेको छ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...