News Portal

चुनावी तालमेलको मोडालिटी बनाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु

हिमालीसंचार संवाददाता
२३८ पटक

काठमाडौं – आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनले तालमेलको मोडालिटी बनाउन पाँच दलीय गठबन्धनको बैठक अहिले बालुवाटारमा बसिरहेको छ।

स्थानीय तहको निर्वाचनमा तालमेल गर्न स्थानीय कमिटीलाई अपील गरेको एक दिनपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक बसेको हो। 

बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहित सहभागी छन्। बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहित अन्य नेताहरु पनि सहभागी छन्। 

प्रतिकृया दिनुहोस्

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...

आज २०८२ साल चैत २३ गतेको राशिफल

आज चैत २३, २०८२ ( अप्रिल ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...