News Portal

धादिङमा गठबन्धनबीच सहमती १३ स्थानीय तहको पद बाँडफाँड

हिमालीसंचार संवाददाता
२८४ पटक

धादिङ – धादिङमा सत्तारुढ गठबन्धनका दलहरूबीच स्थानिय तहको नेतृत्व बाँडफाँडमा सहमति जुटेको छ।आज आइतबार धादिङबेसीमा बसेको सत्तारुढ गठबन्धनका दलको बैठकले आगामी स्थानिय तह निर्वाचनमा नेतृत्व कस्ले गर्ने भन्नेबारे बाँडफाँडमा सहमती गरेको हो।                                                         हिजो (शनिवार)देखी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी र जसपाका शिर्ष नेताहरुको बैठकले जिल्लाको १३ स्थानीय तहको प्रमुख पद कुन्  दलले लिने भन्नेवारे सहमती गरेको नेकपा एकीकृत समाजवादी धादिङका एक नेताले जानकारी दिए।

कांग्रेसले ७  माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले ३ स्थानीय तहको नेतृत्व लिनेबारे सहमति भएको छ। यद्धपी कुन स्थानिय तहको नेतृत्व कसले लिने भन्नेबारे भने सहमति भैसकेको छैन। कुन स्थानिय तहको नेतृत्व कसले लिने भन्ने बिषयमा पनि गम्भीर छलफल भैरहेको छ।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...