News Portal

मोरङको रंगेलीमा जनमत पाटीको माटो यात्रा सम्पन्न

हिमालीसंचार संवाददाता
२५१ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका ७ स्थित जनता क्याम्पसको खेल मैदानमा जनमत पाटीले माटो यात्रा कार्याक्रम गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि पाटीका अध्यक्ष डा. सिके राउत, राष्ट्रिय उपाध्यक्ष अब्दुल खान, जिल्ला सदस्य माधब बिक्रम साह, नगर अध्यक्ष रुपेश यादव लगायतको उपस्थिति समेत रहेको थियो । 

कार्यक्रममा २०५७ सालदेखि नेकपा एमालेमा क्रियाशिल रुपमा रहेका मनोज साह  एमाले  परित्याग गरि जनमत पाटीमा प्रवेश गरेका छन ।  अन्य विभिन्न पाटी परित्याग गरी जनमत पाटीमा प्रवेश गर्नेहरुलाई अध्यक्ष सिके राउतले फुल माला लगाएर स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...