सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन। सत्तापक्षकै १८ जना सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन। शाहीलाई संकसदीय दलको नेताबाट हटाउन माग गर्दै सांसदहरुले हस्ताक्षर संसदीय दलका...बाँकी
काठमाडौं -धादिङमा पार्टी प्रवेश गर्ने क्रम तिव्र रुपले बढी रहदाँ फेरी १५० जना भन्दा बढी युवाहरुलाई कांग्रेसले आफ्नो पार्टीमा भित्राउन सफल भएको छ। यसै बिच जिल्लाको गंगाजमुना गाउँपालिका वडा नं. ३ र ४ का करिब...बाँकी
काठमाडौं – नयाँ शक्ति पार्टी नेपालका संयोजक रवि किरण हमालले जसपा वरिष्ठ नेता बाबुराम भट्टराईलाई माओवादी क्यान्टोनमेन्ट र बुढीगण्डकी प्रकरणमा भएको अर्बौं भ्रष्टाचार बाहिर ल्याउन आग्रह गरेका छन्। केही वर्ष अगाडि कैलालीमा भएको कार्यक्रममा बाबुरामले...बाँकी
जाजरकोट – जाजरकोटको शिवालय गाउँपालिकामा नेकपाबाट निर्वाचित दुई जना जनप्रतिनिधिसहित तीन दर्जन बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बुधबार शिवालय-५ थालारैकरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा तत्कालिन नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा बिजयी...बाँकी
काठमाडाैं – नेपाली काँग्रेसको फागुनमा हुने १४औँ महाधिवेशनको तयारी तीव्र बनाउन कोरोना भाइरस (कोभिड–१९) बाधक देखिएको छ। कोरोना सङ्क्रमणका कारण तयारी गर्न कठिन भएपछि महाधिवेशन सर्ने सम्भावना देखिएको छ। महाधिवेशनका लागि वडा तहमा क्रियाशील सदस्यता...बाँकी
काठमाडौं – प्रदेश नम्बर ५ को प्रदेशसभामा सोमबार तोडफोडमा उत्रिएका तीनजना प्रदेशसभा सांसदलाई नेपाली कांग्रेसले अनुशासनको कारवाही गर्ने भएको छ। संसदमा तोडफोड गर्नु नेपाली कांग्रेसको सिद्धान्त र मान्यताविपरीत कार्य भएको भन्दै कांग्रेसको अनुशासन विभागले प्रदेशसभा...बाँकी
काठमाडौं – नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा ल्याउन अनिच्छुक देखिएका छन्। पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महराले अदालतबाट सफाइ पाइसकेको स्थायी कमिटीमा ल्याउन इच्छा राखेका छन् तर, ओलीले...बाँकी
काठमाडौं – प्रदेश ५ को स्थायी राजधानी दाङमा राख्ने निर्णयको विरोधमा बुटवलमा नेपाली कांग्रेसले सडक आन्दोलन थालेपछि त्यसको तरंग काठमाडौंसम्म आइपुगेको छ। कांग्रेसले बुटवलमा आन्दोलन चर्काएपछि मुख्यमन्त्री पोखरेल सहायता माग्न काठमाडौं आएका छन्। मुख्यमन्त्री पोखरेलको...बाँकी
रामेश्वर शाह/काठमाडौं – डा.बाबुराम भट्टराई पूर्वप्रधानमन्त्री हुन्। उनी जनता समाजवादी पार्टीमा आवद्ध छन्। पहिलो संविधानसभा कार्यकालको प्रमुख राजनीतिक दल नेकपा माओवादीका उपाध्यक्षको जिम्मेवारी सम्हालेका उनले संविधान निर्माणका क्रममा देखिएका विवाद समाधान गर्दै सहमति जुटाउने संविधानसभा...बाँकी
सिन्धुपाल्चोक – सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट सबैभन्दा बढी क्षति भएको सिन्धुपाल्चोकमा निर्माण गरिने भूकम्प स्मृति उद्यानको काम यथाशीघ्रअघि बढाउन पहल गर्ने बताएका छन्। बिहीबार सदरमुकाम चौतारामा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत निर्माणको चरणमा रहेको भूकम्प स्मारक...बाँकी