News Portal

राष्ट्रिय प्रजातन्त्र पाटीको खुलामञ्‍चमा शक्ति प्रदर्शन

हिमालीसंचार संवाददाता
२३४ पटक

काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजधानीमा शक्ति प्रदर्शन गरेको छ । स्थानीय चुनाव नजिकिँदै गर्दा काठमाडौं स्थित खुलामञ्चमा एक कार्यक्रमको आयोजना गरी शक्ति प्रदर्शन गरेको हो ।

आयोजित आमसभालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलगायतका नेताहरु कार्यक्रमस्थलमा पुगिसकेका छन्। 

लिङदेल अध्यक्ष बनेपछि राप्रपाले पहिलो पटक आससभा गरेको हो। कमल थापा भने राप्रपाबाट अलग्गिएर राप्रपा नेपाल गठन गरेका छन् । 

प्रतिकृया दिनुहोस्

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...