News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    पूर्वराष्ट्रपति भण्डारी आज पत्रकार सम्मेलन गर्दै, एमालेले रोकेको सदस्यता विषयमा पहिलो प्रतिक्रिया आउने संकेत

    काठमाडौं, साउन ९ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज शुक्रवार विशेष पत्रकार सम्मेलन गर्दैछिन्। काठमाडौंको कार्की बैंक्वेटमा दिउँसो ३ बजे आयोजना हुन लागेको यो पत्रकार सम्मेलनलाई राजनीतिक वृत्तले अत्यन्तै चासोका साथ हेरिरहेको छ। राजनीतिक गतिविधिमा पुनः...बाँकी

    संविधानको मर्मविपरीत विधेयक फिर्ता : सभामुख घिमिरे शीतल निवासमा, राष्ट्रपतिसँग भेट गरी चासो व्यक्त

    काठमाडौं, साउन ९ – संविधानको मर्मविपरीत भएको टिप्पणी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन विधेयक पुनर्विचारका लागि फिर्ता गरेसँगै शुक्रबार बिहान प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे शीतल निवास पुगेका छन्। शीतल निवासमा राष्ट्रपति...बाँकी

    प्रतिनिधिसभाको बैठक आज अपराह्न : दुई महत्वपूर्ण विधेयकसहित तीन संसदीय समिति पनि सक्रिय

    काठमाडौं, साउन ८ – संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहीबार साउन ८ गते अपराह्न १ बजेका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाइएको छ। बैठकमा दुईवटा महत्त्वपूर्ण विधेयक प्रस्तुत गरिने कार्यसूची तय भएको छ भने...बाँकी

    दलाल पुँजीवादविरुद्ध क्रान्तिकारी चेतावनी : विप्लव

    काठमाडौं, साउन ७ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गणतन्त्रभित्र मौलाउँदै गएको दलाल प्रवृत्तिलाई समाप्त गर्नुपर्नेमा जोड दिँदै ती प्रवृत्तिका पात्रहरूलाई “कुन खाल्टोमा हाल्ने हो, हामीलाई थाहा छ” भन्ने चेतावनी...बाँकी

    गणतन्त्रमाथिको चुनौतीप्रति सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : प्रचण्ड

    काठमाडौं, साउन ७ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रप्रतिको सबैभन्दा गहिरो चिन्ता आफूहरूलाई रहेको स्पष्ट पार्नुभएको छ। बुधबार राजधानीमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ शीर्षक पुस्तक विमोचन...बाँकी

    विद्या भण्डारीको एमाले सदस्यता निष्क्रिय : महासचिव पोखरेलको भनाइ

    काठमाडौँ, साउन ७ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता अब स्वतः निष्क्रिय भइसकेको बताएका छन्। पार्टी राजनीतिमा फर्कन भण्डारी उपयुक्त पात्र नभएको निष्कर्षसँगै, उनको सदस्यता नवीकरणको विषय पनि स्थगित गरिएको...बाँकी

    प्रधानमन्त्री ओलीको भनाइ : “भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्नँ; तर केहीको बानी नै आरोप लगाउनु हो”

    काठमाडौं, साउन ७ – प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक पदमा बसेका कुनै पनि व्यक्ति कानुनी दायराभन्दा बाहिर नपर्ने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यदि आर्थिक अनियमितता देखिएमा निश्चित रूपमा कानुनी कारबाही...बाँकी

    मधेशमा पानीको चरम अभाव, सांसदको प्रश्न– “सरकार नागरिकलाई पानी दिने हो कि होइन?”

    काठमाडौं, साउन ७ – प्रतिनिधिसभाको आज (बुधबार) बसेको बैठकमा मधेश प्रदेशमा गहिरिँदो पानी संकटको विषयले सांसदहरूको ध्यान खिचेको छ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले सदनमा कडा स्वरमा आवाज उठाउँदै...बाँकी

    साउन ४ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक, विदेश भ्रमण र विकास साझेदारीलाई प्राथमिकता

    काठमाडौं, साउन ७ – सरकारले साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकबाट पारित १० वटा महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ती निर्णयहरू सार्वजनिक गरेका...बाँकी

    निर्वाचन आयोगको राप्रपालाई पत्र : पाँच नेतामाथिको कारबाही प्रकरणमा जवाफ माग

    काठमाडौं, साउन ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको बढ्दो आन्तरिक असन्तोषले राजनीतिक तापक्रम चुलिएको छ। पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो केही समययता एकपछि अर्को नेतामाथि गरेको कारबाहीले विवाद उत्पन्न भएपछि निर्वाचन आयोगले राप्रपालाई आधिकारिक...बाँकी