News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    सभामुखको पहलमा संसद् गतिरोध अन्त्यको प्रयास, भिजिट भिसा प्रकरणमा रास्वपा–राप्रपासँग विशेष छलफल

    काठमाडौं, साउन ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि संसद् अवरुद्ध भइरहेका बेला सभामुख देवराज घिमिरेले मंगलबार विपक्षी दल रास्वपा र राप्रपाका शीर्ष नेताहरूसँग विशेष छलफल गरेका छन्। संसद् सञ्चालनमा देखिएको अवरोध हटाउन सभामुखले...बाँकी

    विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशबारे एमालेमा बहस, महत्त्वपूर्ण निर्णयको तयारी

    काठमाडौं, साउन ६ – नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठकको दोस्रो दिन राजधानी काठमाडौंमा आज जारी रहँदा, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा पुनः सक्रिय भूमिकाबारे गम्भीर बहस भएको छ। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका...बाँकी

    भण्डारीको चेतावनी : “म पछि हट्दिनँ, कार्यकर्तालाई आतङ्कित पार्ने प्रवृत्ति बन्द गरियोस्”

    काठमाडौं, साउन ६ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्या भण्डारीले सक्रिय राजनीतिमा पुनः पूर्ण रूपमा फर्किएको स्पष्ट सन्देश दिँदै, पार्टीभित्र चलिरहेको दमन, त्रास र आन्तरिक षड्यन्त्रको विरुद्ध कडा चेतावनी दिएकी छन्। भंगालस्थित निवासमा सोमबार...बाँकी

    नेपाली राजनीतिका मेरुदण्ड बीपीको मेलमिलाप नीति अझै सान्दर्भिक : सभापति देउवा

    काठमाडौं, साउन ६ –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली राजनीतिको मूल आधार राष्ट्रनेता बीपी कोइरालाले अगाडि सारेको मेलमिलाप नीतिमा अडिएको बताएका छन्। बीपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक स्मृतिग्रन्थ कार्यक्रमलाई...बाँकी

    ओलीको आग्रह : ‘विभाजनकारी तत्वबाट पार्टीलाई जोगाउँदै मिसन ०८४ मा अगाडि बढ्न एकजुट हुनुपर्छ’

    काठमाडौं, साउन ५ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी गर्दै, विभाजनको प्रयास गर्ने तत्वहरूप्रति सर्तक रहन कार्यकर्ताहरूलाई कडा सन्देश दिएका छन्। च्यासलस्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन...बाँकी

    लिची बगैंचा घोटाला : घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री गुप्ता र बिचौलिया लामा अख्तियारमा तानिए

    काठमाडौं, साउन ५ – पोखराको लिची बगैंचाको बहुमूल्य सरकारी जग्गा हत्याउन गरिएको ‘गोप्य सेटिङ’ सार्वजनिक भएपछि, यो प्रकरणले राजनीतिक वृत्तदेखि आम जनमानससम्म व्यापक चासो र आक्रोश जन्माएको छ। यही अडियो सार्वजनिक भएसँगै संघीय मामिला तथा...बाँकी

    झण्डै दशकपछि एमाले कार्यालयमा विद्यादेवी भण्डारी, अध्यक्ष ओलीसँग महत्वपूर्ण भेटवार्ता हुने

    काठमाडौं, साउन ४ – झण्डै १० वर्षअघि एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएर राष्ट्रपतिको पद सम्हालेकी विद्यादेवी भण्डारी आज आइतबार पहिलोपटक पार्टी केन्द्रीय कार्यालय च्यासल पुग्ने तयारीमा छिन्। दिउँसो ३ बजे एमाले अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री...बाँकी

    ललितपुरका पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्यको ८९ वर्षको उमेरमा निधन

    काठमाडौं, साउन ४ – ललितपुरको राजनीतिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा सक्रिय योगदान दिएका पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्य अब रहेनन्। साउन २ गते उनको ८९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको...बाँकी

    आलममाथि पुनः कानुनी घेराबन्दी : सर्वोच्चले के फैसला गर्ला?

    काठमाडौं, साउन २ – नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासको फैसलाविरुद्ध सरकार अन्ततः सर्वोच्च अदालत पुगेको छ। महान्यायाधिवक्ता कार्यालयले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गर्दै उक्त...बाँकी

    मन्त्री अधिकारीको खुलासा : मन्त्रिपरिषद् पुनर्गठनको सहमति भइसकेको छ, अडियो प्रकरणमा संलग्नता नदेखिए कारबाही भोग्न तयार

    काठमाडौं, साउन १ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले निकट भविष्यमा मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको बताएका छन्। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो पुनर्गठन सहमतिको आधारमा हुन लागेको...बाँकी