News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    अल्पमतमा प्रधानमन्त्री प्रचण्ड, एमालेका मन्त्रीहरुले बुझाए राजिनामा

    काठमाडौ। सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले साथ छाडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन्। बुधबार प्रधानमन्त्रीलाई भेटेर एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका हुन्। साथै, प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय पनि एमालेले...बाँकी

    प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने विश्वासको मत लिने लिने निर्णय लिने तयारी गरेका छन्। उनले सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता नलिएका कारण राजीनामा नदिएर विश्वासको मत लिने अडान लिएका हुन्। माओवादी पदाधिकारी बैठकमा...बाँकी

    ओलीले बोलाए आफ्ना मन्त्रीहरूलाई बालकोट, तत्काल उपत्यका नछाड्न निर्देशन

    काठमाडौँ। नेपाली कांग्रेससँग नयाँ सत्ता समीकरणको कसरत चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक बोलाएका छन्। बैठक साँझ ६ बजे अध्यक्ष ओलीले बालकोट बोलाएको उच्च स्रोतले जानकारी...बाँकी

    नाउपा विवाद: संसदीय दलको नेताबाट रन्जितालाई हटाइयो

    काठमाण्डौ। नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ संसदीय दलको नेताबाट हटाइएकी छन्। बहुमत प्रतिनिधि सभा सदस्यहरूको बैठकले आइतबार श्रेष्ठलाई हटाएर प्रमुख सचेतक गंगाराम चौधरीलाई दलको नेताको जिम्मेवारी दिने निर्णय गरेको हो। पार्टीका संरक्षक लालवीर चौधरीलाई...बाँकी

    बालकोटमा ओली र देउवाबीच ३ घण्टा कुराकानी

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार तीन घण्टा कुराकानी भएको छ। ओली निवास बालकोटमा शनिबार दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म देउवा र ओलीबीच छलफल भएको हो।...बाँकी

    गण्डकीका सांसद देवकोटालाई संसद प्रवेशमा रोक

    काठमाडौं। गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाइएको छ। उनलाई मर्यादा पालकले बाहिरै रोकेका छन्। ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले देवकोटालाई सांसद पदबाट हटाएछि देवकोटा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।...बाँकी

    नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशन सम्पन्न, सभापतिमा  केशर घलान

    कुवेत – नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशन सम्पन्न भएको छ । समितिको चौथो अधिवेशनले केशर घलान तामाङको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । कुवेतस्थित फर्वानियाको शेफ...बाँकी

     नेपाली जनसम्पर्क समिति कुवेतको अधिवेशनको चौथो उपसभापति गुरुङ र केन्द्रीय सदस्य रसाईली कुवेत आईपुगे

     कुवेत – नेपाली जनसम्पर्क समिति कुवेतको चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका उपसभापति एवम् प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री धनराज गुरुङ र विशेष अतिथि केन्द्रीय सदस्य तथा...बाँकी

    भौतिक पूर्वाधारमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न- तपाईं झापा र धनुषाको मात्र मन्त्री हो ?

    काठमाडौँ। राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई तपाइँ झापा र धनुषाको मात्र मन्त्री हो भन्दै प्रश्न गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद शाहीले मन्त्री महासेठले झापा र धनुषामा मात्र...बाँकी

    गण्डकीमा एमालेले सोध्यो आफ्नै सांसदलाई स्पष्टीकरण

    पोखरा। गण्डकीमा नेकपा एमालेका सांसद गणेशमान गुरुङलाई आफ्नै पार्टीले स्पष्टीकरण सोधेको छ। शुक्रबार नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी भएर निर्णयार्थ प्रस्तुत गर्ने बेलामा उनी अनुपस्थित भएका थिए। शनिबार उनलाई एमाले संसदीय दलले स्पष्टीकरण सोधेको छ।...बाँकी