News Portal

गृहपृष्ठ भिडियो, मनोरञ्जन

प्रकाश कटुवाल र मिनु मगरको स्वरमा “भमराले हो” बजारमा

प्रकाश योगी/काठमाडौ : पछिल्लो समयका चर्चित र ब्यस्त गायक प्रकाश कटुवालको शब्द/ संगीतमा मिनु मगरको भमराले हो प्रकाश कटुवालको युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ। गीतमा माया प्रेमका शब्दहरु चयन गरिएको प्रकाश कटुवाल र मिनु...बाँकी

वियोगान्त लोकदोहोरी गित ‘निष्ठुरी’ सार्वजनिक

कृष्ण प्रसाद अधिकारी दैलेख : जिल्लाको भगवतीमाई गाउँपालिका–१ का गायक शैलेन्द्र भण्डारी ‘सलु’ र सोहि गाउँपालिका–२ का गायिका आशा कुमारी चन्दको नयाँ गित सार्वजनिक भएको छ । गायक शैलेन्द्र भण्डारी र गायिका आशा कुमारी चन्द...बाँकी

बिन्दा फिल्मसको प्रस्तुतिमा तामाङसेलो गीत “सोल्टी ज्यु” सार्वजनिक

काठमाडौं : बिन्दा फिल्मसको प्रस्तुतिमा सुशीता तामाङको “सोल्टी ज्यु” बोलको तामाङसेलो गीत बजारमा आएको छ। उक्त गीतमा बैरागी मोक्तान र सुशीता तामाङकै स्वर रहेको छ भने लय/शब्द पनि गायक बैरागी मोक्तानकै रहेको छ। निर्देशक बिक्रम...बाँकी

डोलराज न्यौपानेको प्रदेशी एल्बमको “रोधीघर” सार्वजनिक

काठमाडौं : किरण इन्टरटेन्मेन्टको प्रस्तुतिमा गायक डोलराज न्यौपानेको प्रदेशी एल्बमको “रोधीघर” बोलको लोक दोहोरी गीत हालै मात्र सार्वजनिक भएको छ। उक्त गीतमा गायक डोलराज न्यौपाने र सरिता न्यौपानेको स्वर रहेको छ। गीतको शब्द गायिका सरिताले...बाँकी

नेपाल भारत दश गज्जा क्षेत्रमा संयुक्त गस्ती

फाल्गुन २१ मंगलबार : शसस्त्र प्रहरी बल नेपाल नं ३ कंकालिनी गण माेरङले फाल्गुन १६ गतेदेखि बिराटनगरकाे जाेगवनी बाेडर देखि नेपाल भारतकाे सिमाबर्ति क्षेत्रमा संयुक्तरूपमा गस्ती गरिरहेकाे छ। साे गस्ती टाेली जम्मा ७२ किलोमिटरकाे पाैदल...बाँकी

काठमाडौंको आकाशमा साहाराका विद्यार्थीले यसरी उडाए आफैले बनाएको ड्रोन

काठमाडौं : काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलका विद्यार्थीले आफैले बनाएको ड्रोन उडाएका छन । विज्ञान प्रदर्शनी कार्यक्रमको आयोजना गरी साहाराले विद्यार्थीहरुहरुले विज्ञान प्रविधिमा गरेको विकास र हासिल गरेको ज्ञानलाई प्रस्तुत गरेको हो । बाग्मती...बाँकी

गायक गणेश सिंह ठकुरी र तुलसी घर्ती मगरको आवाजमा “सिम्तालीको शिर भोटेचुली”

काठमाडौं – मालती डिजिटल प्रालिको गौरवमय प्रस्तुतिमा गायक गणेश सिंह ठकुरी र केबि दर्लामी मगरको सयुक्त गीति एल्बम “सिम्तालीको शिर भोटेचुली” बोलको लोक दोहोरी गीत सांगितिक बजारमा हालै मात्र ल्याइएको छ। विशेषगरी सुर्खेतको सिम्ता क्षेत्रको रहनसहनको...बाँकी

गायिका सितल ठकुरीले फेरि ल्याइन रोहित बिसिको शब्दमा मर्मस्पर्शी गीत “स्वर्ग”

काठमाडौं १७, फागुन : भावना म्युजिक सोलुसनको गौरवमय प्रस्तुतिमा गायिका सितल ठकुरीको मर्मस्पर्शी लोक दोहोरी गीत “स्वर्ग” नामक गीति एल्बम हालै मात्र नेपाली सांगितिक बजारमा आएको छ। गायक मोहन खड्का र गायिका सितल ठकुरीकै स्वर...बाँकी

बोक्सीको आरोपमा माताद्वारा सुत्केरीमाठी कुटपिट

काठमाडौँ : बोक्सीको आरोपमा दोलखा मालुडाडा ६ घर भएकी रस्मि उपरकोटी माथि निर्घात कुटपिट भएको छ। फागुन १२ गते राती छोरी धेरै रोए पछी के भएको रहे छ भने र उनका देवर माता भनिएकी कबिता...बाँकी

मोडल सरिका केसी र बिष्णु चरण शाही अभिनित “चमेलीको सुगन्ध” गीत सार्वजनिक

काठमाडौं : लोकेन्द्र रावत र सिता महतराको समधुर स्वरमा “चमेलीको सुगन्ध” बोलको लोक दोहोरी गीत बजारमा आएको छ। बिष्णु चरण शाहीको शब्दमा बालाराम सिंहले उक्त गीतको लय भरेका छन। स्मृति तिमिल्सिना “गुरुआमा”को निर्देशनमा मोडल सरिका...बाँकी