News Portal

मेरो हलिउडको यात्रा आफैले नै तय गरेकी हु : मोडल उरुषा पाण्डे (भिडियो सहित)

हिमाली संचार संवाददाता
७८२ पटक

काठमाडौं : मोडल उरुषा पाण्डे ३ बर्ष अघिमात्र मोडलिङ क्षेत्रमा पाइला टेकेकी हुन् । परिवारको असहमती बिनै यो क्षेत्रमा पाइला टेकेकी मोडल पाण्डे दिनप्रतिदिन चर्चाको शिखर चुमिरहेकी छिन।

बलिहुड हुदै हलिहुडको पनि यात्रा तय गरेकी उरुषासगँ बाल्यकाल देखी अहिले सम्मको सर्घषको यात्रा बिशेष कुराकानीमा योजना पुरीले लेटेस् नेपालका लागि गरिएको कुराकानी हेर्न तलको भिडियो हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...