News Portal

शैलेन्द्र भण्डारी सलु र कविता परीयारले ल्याए निकै मार्मिक गीत “प्रदेशी” (भिडियो सहित)

हिमालीसंचार डटकम
१७३७ पटक

कमल सिंह ठकुरी
अक्टोबर ३०, कुवेत : दैलेखको भगवतीमाइ गाउँपालिका १ मा जन्मिएका गायक शैलेन्द्र भण्डारी सलुको कर्मभुमी एभि म्युजिक प्रालिको प्रस्तुतिमा प्रदेशीको पिर ब्यथामा आधारित निकै मार्मिक लोक दोहोरी गीत “प्रदेशी” गीत हालै मात्र बजारमा आएको छ।

कतारमा रहेका गायक शैलेन्द्र भण्डारी सलु र कुवेतमा रहेकी गायिका कबिता परियारको स्वरमा “प्रदेसी” नामक गीत कर्मभुमी एभि म्युजिक प्रालिकै अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको हो।

यस गीतको शब्द गायक भण्डारीले कोरेका हुन भने गायिका परियारले म्युजिक भरेकी हुन। साथै यस गीतमा बालगायक गणेश बिकले पनि आवाज दिएका छन । शैलेन्द्र भण्डारी सलु, सीता थापा, आईतराम भण्डारी र मणिराम तिवारीले अभिनय गरेको भिडियो छयाकन/निर्देशन निरोज थापाले गरेका हुन।

गीतको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...