News Portal

  • नरेश खाती क्षेत्रीले ल्याए कमेडी लोकदोहोरी गीत “मुइ खानलाई आम्ला” (भिडीयो सहित)

    हिमाली संचार संवाददाता
    ८१४ पटक

    काठामाडौं : चर्चित सर्जक तथा गायक नरेश खाती क्षेत्री र गायिका पविना तामाङ्गको सुमधुर आवाजमा पविना तामाङ्गको कमेडी लोकदोहोरी गीत “मुइ खानलाई आम्ला” भर्खरै मात्र बजारमा आएको छ।

    नरेश खाती क्षेत्रीको लय तथा शब्द सृजना रहेको उक्त गीतमा नेपाल आइडलबाट चर्चामा आएका झक्कड़ थापा, हर्के हवालदारका बिष्णु सापकोटा, पुजन घिमिरे लगाएतको कलाकारहरुका अभिनय देख्न सकिन्छ।

    निर्देशनमा प्रकाश भट्ट, भिडीयो छायांकन राजेश घिमिरे र सम्पादन बिष्णु शर्माको रहेको उक्त गीतलाई गायक मेक्सम खाती क्षेत्रीको अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको छ ।

    हेर्नुहोस “मुइ खानलाई आम्ला” गीतको भिडियो।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...