News Portal

चन्द्रशेखर शाही र अञ्जली अधिकारी अभिनित तिहार गीत सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार डटकम
१०५२ पटक

कमल सिंह ठकुरी
काठमाडौं : गिनिजबुकमा नाम लेखाउने तयारीमा रहेका सुर्खेतका बहुमुखी प्रतिभाका धनी कलाकार चन्द्रशेखर शाही र चर्चित मोडल अञ्जली अधिकारी अभिनित तिहार गीत “ए प्यारी” हालै मात्र सार्वजनिक भएको छ।

“ए प्यारी” बोलको तिहार गीतमा गायक गणेश घर्ती मगर र गायिका सीता घर्ती मगरको आवाज रहेको छ भने शब्द/संगीत पनि गायक घर्तीकै रहेको छ।

भागीरथ गाहा मगरको निर्देशन, सुरेस श्रेष्ठको छन्याकन र नवीन घर्ती मगरको सम्पादनमा म्युजिक बैंक नेपाल प्रालिको अफिसियल युटुब च्यानल मार्फत नेपाली साङ्गीतिक बजारमा ल्याईएको हो।

स्वदेशका थुप्रै स्टेज कार्यक्रमहरुमा आफ्नो प्रतिभा देखाईसकेका शाहीलाई बिदेशबाट पनि प्रस्तुतिका लागि निमन्त्रणा आईरहेको हिमालीसंचार डटकम संगको कुराकानीमा बताए।

हेर्नुहोस “ए प्यारी” गीतको पूरा भिडियो।

https://youtu.be/x_AU5mUg5Nc

यो पनि पढनुहोस।
गिनिजबुकमा नाम लेख्ने तयारीमा सुर्खेतका चन्द्रशेखर शाही !

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...