News Portal

  • गिनिजबुकमा नाम लेख्ने तयारीमा सुर्खेतका चन्द्रशेखर शाही (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ९७४ पटक

    काठमाडौं –  केटा र केटीको स्वरमा गीत गाउन सक्ने कला भएका सुर्खेतका चन्द्रशेखर शाहीले गिनिज बुक अफ ओल्ड रेकर्डमा नाम लेखाउने तयारी गरिरहेका छन्।

    हेर्नुहोस यस्ताे छ भिडियाे :

    प्रतिकृया दिनुहोस्

    तपाईंको राशिफल :  २०७५ साल  आश्विन ७ गते आइतवार, तदअनुसार सेप्टेम्बर २३,२०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । दाम,...

    सप्न उस्का अनि मेरा

    ✍️… तपिकुमार सिँह ठकुरी मेरा सप्नहरू… रूख,बिरुवा घाँसे काल्नारु अनि प्रचण्ड तापले तपिएका मैदाने चिराहरु...

    वामदेव जहाँबाट उम्मेदवार बनेपनि कांग्रेसले हराईदिन्छ : कांग्रेस प्रवक्ता शर्मा

    नेपालगञ्ज – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका नेता वामदेव गौतमलाई जहाँबाट...

    कुवेती नागरिकको छोराद्वारा नेपाली घरेलु कामदारको छुरी प्रहार गरी हत्या, परिवारलाई संपर्कमा आउन दुताबासको आग्रह

    हरि कृष्ण न्यौपाने कुवेत, २३ सेप्टेम्बर – कुवेतमा घरेलु महिला कामदारको रुपमा रोजगारीका लागि आएकी...

    नेपाली कांग्रेसमा पदाधिकारी बढ्ने, विधान संशोधन मस्यौदामा केके छ ?

    काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बढ्ने भएको छ । विधान मस्यौदा समितिले तयार पारेको प्रारम्भीक...