News Portal

रामकृष्ण निरौलाको तिहारको कोसेली “लौ फेरी आयो तिहार” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
१४८१ पटक

काठमाडौं : रामकृष्ण निरौलाको तिहार कोशेली ” लौ फेरी आयो तिहार” म्युजिक भिडियो भर्खर मात्र बजारमा आएको छ । गीतको म्युजिक भिडियोलाई निजम केसी फिल्मको ब्यानरमा गाम शहर युटुव च्यानलले बजारमा ल्याएको हो ।

दर्जनौ कलाकारहरुको सामुहिक प्रस्तुति रहेको गीतमा रामकृष्ण निरौला , लक्ष्मण गुरुङ , रोहीत अधिकारी , सीता केसी थापा , इन्दुका गुरुङको स्वर रहेको छ भने रेणुका देवी निरौलाको सब्द रहेको छ । देवेन्द्र नेवाको एरेन्ज, आरसी थापाको निर्देशनमा तयार गरिएको गीतमा संगीत निरौलाको आफ्नै रहेको छ  ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...