News Portal

रमिता मगरको “फर्क पियार” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
९४९ पटक

काठमाडौं – “फर्क पियार” बोलको दशै गीत रमेश मगरको अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको छ। गायक रमेश मगर र गायिका रमिता मगरको आवाज रहेको उक्त गीतको शब्द/सङ्गीत पनि रमेशकै रहेको छ।

समिर ठोकरको निर्देशनमा रेलकुमार र रमिता मगरले अभिनय गरेको भिडियो छयानकन जीवन पराजुली र सम्पादन प्रकाश एस.के.ले गरेका हुन।

धेरै बर्ष देखि अलगिएका जोडिको पिर ब्यथालाई समेटेर तयार पारीएको यस गीत मार्फत विशेषगरि प्रदेशिएका प्यारालाई प्यारीले स्वदेश फर्किन आग्रह गरेकी छन।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

https://youtu.be/VXgS6QFiWU4

प्रतिकृया दिनुहोस्

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...