News Portal

भद्रगोलका “सितेबा”ले योजनालाई डाडामा बसेर यस्तो कुरा सुनाए (भिडियो सहित)

हिमाली संचार संवाददाता
७३७ पटक

काठमाडौं : सानैदेखि कलाकारितामा रुची राख्ने भदैगोलका “सितेबा” मधुसुन पाठक एक भाग्यमानी कलाकार हुन । काठमाडौ नजिकैको जिल्ला काभ्रेमा जन्मीएका मधुसुधन पेशाले युवा व्यावसायी हुन् । २९ बर्षे मधुसुधनलाइ अप्ठ्यारो प्रकारको  सर्घष अहिले सम्म गर्नु परेको छैन् ।

पहिलो पटक म्युजिक भिडियोमा देखीन लागेका मधुसुधनसगँ योजना पुरीले लेटेस् नेपालका लागी गरेको कुराकानी :

यो पनि पढनुहोस ।

छाता भित्रबाटै आफ्नो प्रेम सार्वजनिक गरे योजना र दिक्कपालले (भिडियो सहित)

कृषकलाई अनुदान र सहुलीयत ऋण बृद्धि गर्नु अति आवश्यक : मन्त्री खनाल 

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...