News Portal

गायक अंकित न्यौपानेको आधुनिक गीत “ति रातहरु-२” सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
१६०५ पटक

काठमाडौं : जनता डिजिटलको प्रस्तुतिमा अंकित न्यौपानेको “ति रातहरु-२” नामक आधुनिक गीत भर्खरै बजारमा आएको छ। माधुरीपुको शब्दमा गायक अंकित न्यौपानेले आवाज र म्युजिक भरेका छ।

युवराज वाईवाको निर्देशनमा अन्जु चौलागाईं र प्रबिन डिसीले अभिनय गरेको गीतको भिडियो उत्सव दहालले खिचेका हुन भने निशान घिमिरेको सम्पादनमा हाईलाईट्स नेपालको अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

https://youtu.be/MMDzrmbMkLg

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...