News Portal

हिमाली संचार डटकमको पहिलो साहित्यिक शृङ्खला कार्यक्रम “शब्द सागर”

हिमाली संचार डटकम
१३२१ पटक

दिपक आचार्य “जलन” को साथमा हिमाली संचार डटकमको साहित्यिक कार्यक्रम “शब्द सागर” को सुरुवात गरिएको छ।

श्रोता सर्जकहरुका लेख रचनाहरुलाई उचित स्थान दिने उदेश्यले उक्त कार्यक्रमको सुरुवात गरिएको हो। हरेक हप्ताको रात्री प्रहरमा फेसबुक लाईभ मार्फत आउने साहित्यिक कार्यक्रम “शब्द सागर” लाई चर्चित गजल संग्रह “अचानोमा दिल” गजल संग्रहका लेखक/गजलकार दिपक आचार्य “जलन” ले संचालनमा ल्याएका हुन।

हेर्नुहोस साहित्यिक कार्यक्रम “शब्द सागर”

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...