News Portal

  • गृहपृष्ठ प्रवास, भिडियो, मनोरञ्जन, मुख्य खबर, संस्कृति

    मकाउमा तीज कार्यक्रम सम्पन्न, “तीज क्विन”को उपाधि येञ्जलले हात पारिन (भिडियो सहित)

    मंगलबार, आश्विन-२ – नेपाली महिलाहरूको महान पर्व तीजको अवसरमा चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा आयोजित तीज विशेष कार्यक्रममा “तीज क्विन २०२३” को उपाधि इन्डोनेसियाकी येञ्जल जेनले जितेकी छिन्। तीज विशेष कार्यक्रममा “तीज क्विन-२०२३” ३० जना...बाँकी

    ग्लोबल एनआरएनए कुवेतको अध्यक्षमा धिरेन्द्र राज सुवेदी निर्विरोध

    कुवेत सिटी, कुवेत। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको १८ अगष्ट २०२३ मा सम्पन्न अधिवेशनबाट २०२३-२०२५ कार्यकालको लागी धिरेन्द्र राज सुवेदी (धिरेन) अध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएका छन्। गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय...बाँकी

    शिल्पी संघ नेपाल कुवेतद्वारा तिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    कुबेत – नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा शिल्पी संघ नेपाल कुवेत द्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम कुबेतको जिलिब स्थित पपिन्स हलमा हिजो मिती १५ सेप्टेम्बर २०२३ शुक्रवारको दिन सम्पन्न भएको छ। कार्यक्रममा...बाँकी

    नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका २४ नोभेम्बरमा हुने

    कुवेत- कुवेतस्थित जिलिबमा रहेको इन्डियन स्कुलको सभाहलमा २४ नोभेम्बर २०२३ शुक्रवारको दिन ख्याति प्राप्त गायक शिव परियार र गायिका रचना रिमालको साथमा दिपावलीको अवसरमा पाचौं सांगीतिक धमाका गर्न लागिएको समाजका प्रवक्ता सन्त लम्सालले जानकारी दिए ।...बाँकी

    झापाली समाज कुवेतद्वारा आयोजित हरितालिका तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    कुबेत – झापाली समाज कुवेतद्वारा आयोजित नेपाली नारिहरुको महान चाड हरितालिका तीजको शुभकामना आदन प्रदान साँस्कृतिक कार्यक्रम साथै दर खुवाउने कार्यक्रम कुबेतको मङाफ स्थित मेमोराईज हलमा हिजो मिती १५ सेप्टेम्बर २०२३ शुक्र्बार दिन सम्पन्न भयाे।...बाँकी

    म्याग्दी मोना कुवेतद्वारा आयोजित हरितालिका तीज तथा पत्रकार सम्मान कार्यक्रम सम्पन्न

    कुबेत। म्याग्दी प्रवासी नेपाली संघ(मोना) कुबेतद्वारा आयोजित नेपाली नारिहरुको महान चाड हरितालिका तिजको अवसर पारेर शुभकामना आदन प्रदान साँस्कृतिक कार्यक्रम साथै पत्रकार सम्मान कार्यक्रम कुबेतको मङाफस्थित मेमोराईज हलमा हिजो १५ सेप्टेम्बर २०२३ शुक्र्बार दिन सम्पन्न...बाँकी

    नेपाल कुवेत सरोकार समाजको चौथो अधिवेशनकाे सम्पूर्ण तयारी पूरा

    कुवेत। समाज र देश निर्माणको लागि युवा एकता” उद्देश्यले र २०१४ मा गठन भएको नेपाल कुवेत सरोकार समाज कुवेतले आफ्नो स्थापनाकालदेखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन...बाँकी

    कुवेतमा बेचिएकी सन्ध्या बिश्वकर्माको सकुशल उद्धार

    कुवेत सिटी। एनआरएनए एनसीसी कुवेतका अध्यक्ष धिरेन सुवेदी (बिनोद कुंवर नेतृत्वको) लगायतको टिमको पहलमा कुवेतबाट पीडित सन्ध्या बिश्वकर्माको सकुशल उद्धार गरिएको छ। उनी आज जजिरा एअरवेजको उडानबाट कुवेतबाट नेपाल उडेकी छिन। उनलाइ नेपालबाट ७५० केडीमा बेचिएको...बाँकी

    किन आन्दोलित भए महिला कामदार ?

    कुवेत – वैदेशिक रोजगार आय आर्जनका लागि आफ्नो देश भन्दा बाहिर गएर शारिरीक अथवा मानसिक श्रम गर्ने रोजगारी हो। विश्व बजारमा वैदेशिक रोजगारीका लागि विभिन्न देशका जनशक्तिहरू खपत हुने गर्दछन्। बर्तमान नेपाली अर्थतन्त्र वैदेशिक रोजागारको...बाँकी

    प्रधानमन्त्री प्रचण्डको रोहवरमा भएको एनआरएनएको सहमति अध्यक्ष बद्री केसीको दम्भका कारण भंग

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को रोहवरमा भएको सहमति भंग भएको छ। संस्थापन समूहबाट विद्रोह गरेर नयाँ एनआरएनए बनाएको विनोद कुँवर समूहले पूर्वसहमति कार्यान्वयन हुन नसकेको ठहर गर्दै छुट्टै महाधिवेशन...बाँकी