कुवेत सिटी। कुवेतमा छायाङ्कन गरिएको निकै मार्मिक लोकदोहोरी गीत “पुरानो घाउ”को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। कुवेतमै रहेका गायक सुन्दर परियारले असङ्खे नेपाली गीत सङ्गीत प्रेमीहरुका लागि लोकदोहोरी गीत “पुरानो घाउ”को म्युजिक भिडियो सार्वजनिक गरेका हुन।...बाँकी
कुवेत – गोर्खा स्पोर्टिङ क्लवको आयोजनामा सम्पन्न भएको ‘अल मुजैनी कप’ अन्तर नेपाली भलिबल प्रतियोगिता उपाधि मगर संघ कुवेत शाखाले हात पारेको छ। कुवेतको राष्ट्रिय दिवस र स्वतन्त्रता दिवसको अवसरमा गोर्खा स्पोर्टिङ क्लवले अन्तर नेपाली...बाँकी
कुवेत – रक्तदान जीवन दान’ भन्ने नारा सहित तमू समाज, कुवेतद्धारा सातौ बृहत रक्तदान कार्यक्रम आगामी अप्रिल २८ तारिख २०२३ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ। कुवेतको सेन्ट्रल ब्लड बैंकको बिशेष सहयोगमा...बाँकी
साउदी। साउदी अरबमा ४ महिनादेखि अलपत्र परेकी एक जना नेपाली महिलाको सकुशल उद्धार गरी नेपाल ल्याइएको छ। १० वर्षअघि कुवेत हुँदै साउदी अरब पुगेकी टंकमाया आङ्बोलाई विभिन्न रोजगारदाताहरूले अवैधानिक रूपमा लामो समयदेखि घरेलु कामदारको रुपमा...बाँकी
कुवेत सिटी। किरात राई यायोक्खा कुवेतले आफ्नो तेश्रो अधिवेशन आउदो १७ मार्च शुक्रवारको दिन गर्ने भएको छ। प्रवासमा रहेर पनि आफ्नो “भाषा, धर्म संस्कार र सांस्कृतिकको संरक्षण, किरात राईहरुको साझा अभियान” भन्ने मुल नाराका साथ...बाँकी
कुवेत सिटी। कुवेतमा २४ वर्षदेखी स्थापित कुवेतको सबैभन्दा पुरानो नेपाली संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव काठमाण्डौ-कुवेतले बर्षेनी रुपमा सञ्चालन गर्दै आएको एमबि बमजन मेमोरियल गोल्ड कप फुटवल टुर्नामेण्टलाई विविध प्राविधिक कारणहरुवश अनिश्चित कालसम्मको लागि स्थगित...बाँकी
कुवेत- चितवन सेवा समाज कुवेतले मार्च १७ मा संस्थाको छैठौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन गर्ने भएको छ। समाज सेवाले सरसहयोग र मिलेर बस्नु पर्छ प्रेरणा दिन्छ। हामी सबैले समाजलाई सहयोग गर्न केही समय निकाल्नु पर्छ...बाँकी
टोकियो। जापानमा दुईजना नेपालीको मृत्यु भएको छ। जापानमा बस्दै आएका कास्की घान्द्रुकका ५३ वर्षीय हरि प्रसाद गुरुङ र म्याग्दी राम्चे काफल डाँडाका ज्योति पुनको मृत्यु भएको हो। पुनको अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको बताइएको...बाँकी
कुवेत– गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत द्वारा सुन्सरी जिल्ला इनरुवा नगरपालिका वाड न १० जल्पापुर मुस्लिम बस्तिका १७५ जना लाइ जाडो को लागि न्यानो लत्ता कपडा बितरण गरेको छ। यसको लागि समन्वय...बाँकी
कुवेत – निरेम प्रोडक्सन कुवेतले हिजाे फ्रेब्रुअरी १० तारिख शुक्रवारको दिन निरेम सांगीतिक उत्सव कार्यक्रम नेपालबाट आमन्त्रित अतिथि कलाकार तथा स्थानीय कलाकारको साथ सातौ वार्षिक उत्वस भब्यताको साथ कुवेतको जिलिपस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भव्यताका साथ...बाँकी