News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, संस्कृति, समाचार, समाज

    तामाङ घेदुङ कुवेतले ३ फेब्रुअरीमा साेनाम ल्होछार मनाउने  

    कुवेत –  कुवेतमा हरेक बर्ष जस्तै यो बर्ष पनि बौद्ध धर्मवलम्बिहरुको नयाँ बर्ष सोनाम ल्होछार अतिथी कलाकारको साथमा आगामी ३ फेब्रुअरीको दिन हुने भएको छ। नेपाल तामाङ घेदुङ कुवेतले अतिथी कलाकार विश्व दोङ सहित मन्जुश्री...बाँकी

    नेेपाल कुवेत सांस्कृतिक मन्चको पुर्व घोषित कार्यक्रमको मिति परिवर्तन

    कुवेत– नेेपाल कुवेत सांस्कृतिक मञ्चले आगामी मार्च ३१ तारिख शुक्रबारका दिन  २१ औं सांस्कृतिक प्रस्तुतिका साथ १४ औं वार्षिकोत्सब मनाउने भनिएको कार्यक्रमको मिति परिबर्तन भएको आयोजकले जनाएको छ। बिबिध समस्या अर्थात् प्राबिधिक कारण  जनाउदै पुर्व...बाँकी

    मगर सँघ शाखा कुवेतकाे चौंथो अधिवेशन सम्पन्न, अध्यक्षमा बसन्त थापा मगर

    सुरेश गुरुङ, कुवेत– नेपाल मगर सँघ शाखा कुवेतले आफ्नो चौंथो अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। अधिवेशनले निवर्तमान बरिष्ट उपाध्यक्ष बसन्त थापा मगरलाई २०२३-२०२६ तीन बर्षे कार्यकालको लागि नयाँ अध्यक्षमा निर्विरोध...बाँकी

    नेपाली परोपकार समाज कुवेतकाे दोस्रो वार्षिकउत्सव तथा तेस्रो साधारण सभा जनवरी १९हुने

    कुवेत– नेपाली परोपकार समाज (NFH) गुर्पले यहि जनवरी १९ तारिक आफ्नो दोस्रो वार्षिक उत्सव तथा तेस्रो साधारण सभा सम्पन्न गर्न गईरहेको छ। प्रवासमा रहने नेपालीहरु एक हुनु पर्छ भन्ने मान्यता राख्दै ,कोभिड १९ को महामारीले...बाँकी

    नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतकाे सांगीतिक धमाका सम्पन्न (फोटोफिचर सहित)

    कुवेत– नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेत कुवेतद्वारा आयोजित कार्यक्रममा लोकप्रिय हास्य कलाकार तक्मे बुढा विल्सन बिक्रम राई र लोक गायक प्रकाश सपुतद्वारा कुवेतमा एक विशाल सांगितिक धमाका भब्य रुपमा सम्पन्न भयो। आज कुवेतको जिलिव्स्थित...बाँकी

    तमू प्ये ल्हु संघ कुवेतले तमू (ह्युई ल्हो) ल्होसार भब्य रुपमा मनाईयो

    कुवेत – प्ये म्हस्यँ म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु,ल्हु म्हस्याँ म्हि म्हमु।”अर्थात “शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छेको अस्तित्व नै हराउँछ। भन्ने मूल नाराका साथ स्थापना भएको तमू प्ये ल्हु...बाँकी

    उदयपुर मिलिजुली समाज कुवेतकाे अध्यक्षमा इन्द्र आछमी परियार चयन

    कुबेत– कुबेतस्थित फर्यानियाको सिग्नेचर रेस्टुरेन्टमा उदयपुर मिलिजुली समाज कुवेतको दोस्रो अधिवेशन संस्थापक अध्यक्ष उमेश पुडासैनीको सभापतित्वमा सम्पन्न भयाे। नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका अध्यक्ष नबराज पन्थीकाे प्रमुख अतिथि र बिशेष अतिथिमा (घलेसमूह) एनआरएनए कुबेतका...बाँकी

    नेपाली दूतावासको आग्रह– आकर्षक रोजगारीको प्रलोभनमा, विनाश्रम स्विकृति दक्षिण अफ्रिका नआउनू

    एचएससी। दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र त्यहाँ आउन अनुरोध गरेको छ। दक्षिण अफ्रिकाको सरकारी राजपत्रअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने एक सय ४० किसिमका दक्ष जनशक्तिको पदमा स्वदेशी...बाँकी

    कुवेत आइपुगे गायक प्रकाश सपुत र हस्यकलाकार तक्मेबुढा

    कुवेत सिटी। नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले भोली शुक्रबार आयोजना गर्न गईरहेको अंग्रेजी नयाँ वर्ष सांगीतिक धमाका तथा छैटाैं वार्षिक उत्सव कार्यक्रममा सहभागीता जनाउन अतिथि कलाकारहरु बहुचर्चित गायक प्रकाश सपुत र हास्यकलाकार विल्सन बिक्रम...बाँकी

    पोर्चुगल पुगेको डेढ महिना नपुग्दै अस्ताए नवीन आचार्य

    लिस्बोन। पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ। राजधानी लिस्बोनमा बस्दै आएका ३४ वर्षीय नवीन आचार्यको २७ डिसेम्बर २०२२ का दिन निधन भएको हो। उनी डेढ महिना अघि मात्रै पोर्चुगल पुगेका थिए। उनी सिन्धुपाल्चोकको मेलम्ची...बाँकी