कुवेत – कुवेत सरकारले सन् २०२२ मा ३० हजार आप्रवासीहरुलाई देश निकाला (डिपोर्ट) गरेको छ । कुवेतको आन्तरिक मन्त्रालयका अनुसार, आप्रवासीहरूलाई गरैकानूनी कार्य, आपराधिक मुद्दा र दुराचारमा संलग्न भएको कारणले देश निकाला गरिएको हो। कुवेत...बाँकी
कुबेत-तमू (गुरुङ) हरुको महान तथा राष्ट्रिय पर्व तमू (हि ल्हो ल्होसार) कार्यक्रम हिजो डिसेम्वर ३० तारिख तथा पौष १५ गते शुक्रवारका दिन तमू समाज कुबेतले कुवेत स्थित हिजुल कबड एरियामा बिविध खेलकुद,मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रमको...बाँकी
कुबेत -तमू ल्होसार-२०२२ का अबसरमा आगामी डिसेम्बर-३०,शुक्रबार हुन लागेको “तमू ल्होसार बिशेष कार्यक्रम-२०२२”का लागि कार्यक्रमको तयारी पुरा भएको र कार्यक्रम स्थल सम्म सम्म जान-आउनको लागि सम्पूर्ण अतिथिहरुलाई आयोजक तमू समाजले कुवेतका बिभिन्न स्थानहरुबाट नि:शुल्क यातायातको...बाँकी
कुवेत – माधब शाही स्मृति पत्रकारिता पुरस्कार’ स्थापना भएको छ । पत्रकार महासघ वैदेशिक शाखा कुवेतले स्वर्गिय पत्रकार माधब शाहीका नाममा ७५ केडी राशीको पत्रकारिता पुरस्कार स्थापना गरेको छ। पुरस्कार हरेक बर्ष शाखा स्थापना दिवसको...बाँकी
कुवेत – वैदेशिक रोजगारका लागि कुवेतमा नेपाली कामदार लगभग ६० देखी ७० हजारको हाराहारीमा रहेका छन । कोरोना भाईरस महामारीका कारण केही नेपालीले कुवेतमा जागीर गुमाएका थिए । तर अहिले कोरोना महामारी सामान्य हुदा कुवेतमा...बाँकी
काठमाडौं – नेकपा (एमाले) प्रवास संगठन प्रवासी नेपाली मञ्च इजरायलको रिक्त रहेको अध्यक्ष पदमा प्रवासी नेपाली मञ्च इजरायलका यूवा संयोजक तथा प्रवासी नेपाली मञ्चका मध्यपुर्ब कमिटी सदस्य यूवा नेता कमरेड समिर प्रधान सर्वसम्मत चयन गरिएको...बाँकी
कुवेत– कुवेतमा कार्यरत एक नेपाली सम्पर्क बिहिन भएका छ्न। पाल्पा जिल्ला माथागढी गाउँपालिका दोहोरा निबासी नगेन्द्र थापा क्षेत्री गत शनिबारदेखि सम्पर्क बिहिन भएका हुन। बाहिर हावा खान जान्छु भनेर श्रीमतीसङ फोनमा बोल्दाबोल्दै महबुल्ला स्थित आफ्नो...बाँकी
कुवेत– गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए-एनसीसी कुवेतले शिरमा राखेर देश खेलकुदबाट सन्देश भन्ने मुल नाराका साथ आयोजना गर्न लागेकाे फुटबल प्रतियोगितामा अल मुल्ला एक्स्चेन्ज अल मुल्ला एक्सचेन्जको मुख्य प्रायोजन, इमिस्क्यायर कन्सल्टेन्ट र...बाँकी
हरि बानियाँ,कुवेत सिटी। वैदेशिक रोजगारीको सिलसिलामा कुवेत आएकी खोटाङ ऐसेलुखर्क-५ फुर्सेकी कल्पना राईले गत नोभेम्बर १६ तारिखमा आत्महत्या गरेकी थिईन। घरेलु कामदार (राहदानी नम्बर १०६८४८०५)को रुपमा कुवेत आएकी कल्पना इलिगल (अवैधानिक) भएकि थिईन। अवैधानिक भएर...बाँकी
मकाउ – “प्ये मस्या छ्या म्हमु, छ्या म्हस्य ल्हु म्हमु, म्हस्या म्ही म्हय” अर्थात शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मान्छे हराउछ” भन्ने मुल नाराका साथमा आफ्नो संस्कार संस्कृतिको प्रर्वधन गर्ने उदेश्य...बाँकी