News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, मनोरञ्जन, समाचार, समाज

    अंग्रेजी नयाँ वर्षमा प्रकाश सपुत र विल्सन बिक्रम राई(तक्मेबुढा)ले कुवेतमा धमका मच्चाउने

    कुवेत सिटी। नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले अंग्रेजी नयाँ वर्षको ६ जनवरी २०२३ मा आयोजना गर्ने सांगीतिक कार्यक्रमको लागि नेपालका चर्चित राष्ट्रिय कलाकारद्वय प्रकाश सपुत र विल्सन बिक्रम राई(तक्मेबुढा) लाई कुवेत ल्याउने भएको छ।...बाँकी

    साइप्रसमा चासोक तङ्नाम येले तङ्बे सम्पन्न

    साइप्रस– याक्थुङ लिम्बुहरुको गौरवशाली संस्था “किराँत याक्थुङ चुम्लुङ साइप्रस” को आयोजनामा हिजो ११ डिसेम्बर २०२२ आइतबार साइप्रसको सुन्दर शहर लिमासोलको ब्रीटानिया म्युजिक हलमा याक्थुङ लिम्बुहरुको महान पर्व (न्वागि पुजा) चासोक तङ्नाम येले तङ्बे ५०८२ तथा...बाँकी

    एनआरएनए कुवेतले २३ डिसेम्बरमा अन्तर-नेपाली खुला फुटबल प्रतियोगिता गर्ने

    कुवेत – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आयोजनामा अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै यहि डिसेम्बर २३ २०२२ का दिन फाहहिल स्थित शुकसभा फुटबल मैदानमा अन्तर नेपाली फुटबल प्रतिगोगिता हुने भएको छ।...बाँकी

    किरात याक्थुङ चुम्लुङ मकाउले भव्यरुपमा १८औं ‘चासोक तङनाम’ सम्पन्न गऱ्यो

    मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा लिम्बु समुदायको चासोक तङनाम चाड भव्य रुपमा सम्पन्न भएको छ। मकाउमा गठीत किरात याक्थुङ चुम्लुङ मकाउद्वारा आयोजित चासोक तङनाम चाड हाक्सा वीच मकाउमा भव्य रुपमा सम्पन्न गरिएको हो।...बाँकी

    चौतारी रेस्टुरेन्टकाे नयाँ शाखा महबुल्लामा संचालन

    कुवेत – कुवेतको मालिया सिटीमा रहेको चौतारी नेपाली रेस्टुरेन्टले आफ्नो शाखा महबुल्लामा संचालनमा ल्याएको छ। मालिया सिटीमा २०१४ देखि चलिरहेको चौतारीको नयाँ शाखा बिहीवार औपचारिक रूपमा संचालनमा आएको छ। कुवेतमा होटेल ब्यबसायमा छुट्टै पहिचान बनाउन...बाँकी

    नुवाकोट धादिङ रसुवा समाज कुवेतले नेपाली नयाँ‌ वर्षमा म्हेन्दोमाया धमाका गर्ने

    कुवेत सिटी। “आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ २०१७ स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतले नेपाली नयाँ वर्षको अवसर पारेर म्हेन्दोमाया साझ सांगीतिक धमाका २०२३ गर्ने भएको...बाँकी

    कुवेतका तीन किराती संस्थाहरुले संयुक्तरुपमा मनाए उधौली

    कुवेत सिटी। कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने नाराका साथ हिजो ४ डिसेम्बर शुक्र्बारको दिन कुबेतको फाहाहिलस्थित कोहिनुर...बाँकी

    एनआरएनएका महासचिव जोशीलाई सोधियो स्पष्टीकरण, अध्यक्ष रविनाविरुद्ध अविश्वास प्रस्ताव

    काठमाडौं। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव गौरीराज जोशीलाई कार्यकारी अध्यक्ष रविना थापाले स्पष्टीकरण सोधेकी छन्। संघको इतिहासमै पहिलोपल्ट महिला कार्यकारी अध्यक्ष भएकाबेला उनले गरेका कुनै पनि काममा असहयोग गरेपछि जोशीलाई स्पष्टीकरण सोधिएको हो।...बाँकी

    बिरामी भएर कुवेतमा अलपत्र बर्दियाकी रेखा राेकाय नेपाल फर्किईन

    कुवेत सिटी। कुवेतमा समस्यामा परेकी बर्दियाकी रेखा राेकाय हिजाे बेलुका स्वदेश फर्किएकी छिन्। उनी कुवेत आएको महिनादिन पछि बिरामी परेकी थिईन। त्यति मात्र होईन उनको कामकाे समेत तालमेल नभएपछि कुवेतीको घरबाट भाग्न बाध्य भएको बुझिएको...बाँकी

    कुवेतमा तीन किरातीद्वारा आयोजित उधौली साकेला कार्यक्रमको सम्पुर्ण तयारी पुरा

    कुवेत – कुवेतका तिन किराती संस्था किरात याक्थुङ चुम्लुङ कुवेत, किरात राई यायोक्खा कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा मनाउन गइरहेको साकेला उधौली चाड कार्यक्रमका सम्पूर्ण तयारी पुरा भएको किरात राई यायोक्खा कुवेतका अध्यक्ष...बाँकी