News Portal

नाेभेम्बर १० मा सुदुरपश्चिमेली नेपाली समाज कुवेतले चौथो अधिबेशन गर्दै

हिमालीसंचार संवाददाता
५५० पटक

कुबेत “सुदुरपश्चिमेली लागि सुदुरपश्चिमेली” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको कुवेतमा कृयाशिल संस्था सुदुरपश्चिमेली नेपाली समाज कुवेतको चौथो अधिबेशन तथा वार्षिक उत्सव नाेभेम्बर १० तारिकमा हुने समाजको महासचिव गगन सिहँ बिष्टले बताए।

बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत नेपाली दाजुभाई, दिदीबहिनीहरु कुबेतलाई आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, आफ्नो छोटो समयामा सफल संस्थाको रुप चिनाउन सफल संस्था आफ्नो स्थापनाकाल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल संस्थाको आफ्नो चौथो अधिबेशनले भने अब हुने नयाँ कार्यसमिती तय गर्ने छ।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा क्रियाशील बिभिन्न संघसंस्था समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार, खेलाडी र कलाकारहरुलाई कार्यक्रममा उपस्थित भैई सफल पारिदिनु हुन र उक्त दिन कुनै पनि कार्यक्रम नजुधाई दिनहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई आयोजकले हार्दिक अनुरोध समेत गरेको छ।

आयोजक : सुदुर पश्चिमलि नेपाली समाज कुवेत
कार्यक्रम : चाैथाे अधिवेशन तथा वार्षिक उत्सव
स्थान : तय नभएको (खोजीमा)
मिति/समय : नाेभेम्बर १० तारिक, बिहान ११ बजे

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...