News Portal

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, राजनीति

    प्रवासी नेपाली एकता मञ्च कुवेतले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    कुवेत सिटी। नेकपा एकीकृत समाजबादी पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता मञ्च कुवेतले आज बिहीबार कुवेतको नेपाली राजदूतावास मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ। मञ्चका अध्यक्ष युवराज गैरे नेतृत्वको टोलीले शो ज्ञापनपत्र नेपाली...बाँकी

    लोकदोहोरी स्वर्णिम साँझका लागि बेलायत पुगे गायक शिव हमालसहितका कलाकार

    लण्डन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको यही में २० मा आयोजना गर्ने छैटौं लोकदोहोरी स्वर्णिम साँझका लागी सर्जक, लोक तथा दोहोरी गायक शिव हमाल र लोक तथा दोहोरी गायिका बिन्दा परियार...बाँकी

    सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल च्यापटरको अध्यक्षमा हरेराम घिमिरे

    सिन्धुपाल्चोक – अन्तर्राष्ट्रिय समाज नेपाल च्यापटरको प्रथम ऐतिहासिक  भेला गठ्ठाघर मझेरी क्याफेमा ११ मे २०२३ का दिन माननीय माधव सापकोटा(सुबोध) को प्रमुख आतिथ्यता र सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजका अध्यक्ष हरिकृष्ण न्यौपानेको विशेष आतिथ्यता  तथा अन्तर्राष्ट्रिय  सिन्धुपाल्चोक...बाँकी

    बहराइनबाटै पुनः श्रम स्वीकृति लिने सकिने

    बहराइन। बहराइनबाटै पुनः श्रम स्वीकृति दिन सुरु गरिने भएको छ। मनामास्थित नेपाली दूतावासले एक विज्ञप्ति निकाल्दै श्रम स्वीकृतिको अवधि सकिएका र पुनः श्रम स्वीकृति लिनु पर्ने व्यक्तिहरूलाई अनलाइनमार्फत आवेदन दिन सूचित गरेको छ। दूतावासका अनुसार...बाँकी

    शहिद लखन थापा मगर स्‍मृति गोल्ड कपको उपाधी कल्याणकारी युवा समाजलेे जित्यो

    कुवेत – नेपाल मगर सँघ शाखा कुवेतद्वारा आयोजित प्रथम शहिद क्या. लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल टुर्नामेण्ट तेश्रो संस्करण-२०२३ भव्यतापूर्वक सम्पन्न भएको छ। कुवेतको सशक्त भलिवल टिम कल्याणकारी नेपाली...बाँकी

    ओमानमा बन्धक महिलाको कथा: तेश्रो तलाबाट हाम फालेर नेपाल फर्किइन्

    सविता खड्का, काठमाडौँ। ओमानमा करिब दुई महिनादेखि बन्धक बनाइएकी चितवनकी ४८ वर्षीया महिला सारी सहयोगले तेस्रो तलाबाट भाग्न सफल भएकी छिन्। उनको भाग्ने क्रममा खुट्टा भाँचिएको थियो भने अन्य शरीरका भागमा पनि चोटपटक लागेको थियो।...बाँकी

    शहिद लखन थापामगर गोल्ड कपको तयारी पुरा

    कुबेत – नेपाल मगर सँघ शाखा कुवेतद्वारा आयोजित यहि १२ मे २०२३ शुक्रबारका दिन आयोजना हुन गईरहेको “प्रथम शहिद क्या लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल टुर्नामेण्ट”को सम्पूर्ण तयारी भएको...बाँकी

    साउदीमा किशोर बानियाँले शनिबार प्राण त्यागे, म्यानपावरले पठायो आइतबारको टिकट

    काठमाडौं । दोलखाका किशोर बानियाँ साउदी अरबमा बिरामी परेका थिए । उनलाई नेपाल फर्काइदिन परिवारका सदस्यहरुले वल्र्ड नेट म्यानपावरको कार्यालयसम्म पुगेर बारम्बार अनुरोध गरे । तर फाइदा मात्रैका लागि बसेको वल्र्ड नेटले ती कामदारलाई नेपाल...बाँकी

    कुवेतमा तीन किराती संस्थाले संयुक्तरुपमा साकेला उभौली, यक्वा तङनाम र सालीवा श्याँदर पीदार भव्यरुपमा मनाए

    कुवेत – कुवेतमा तीन किराती संस्थाले संयुक्तरुपमा किरातीहरुको साकेला उभौली, यक्वा तङनाम र सालीवा श्याँदर पीदार कार्यक्रम भव्यरुपमा मनाएको छ। कुवेतको मङ्गाफ स्थित मेमोरिस हलमा ५ मे शुक्रबारको दिन “भाषा, संस्कार, सस्कृतीको संरक्षण, किरातीहरुको साझा...बाँकी

    राष्ट्रिय पन्चे बाजा समुह कुवेतको अध्यक्षमा बाबु मल्ल ठकुरी

    कुवेत– राष्ट्रिय पन्चेबाजा समुह नेपाल कुवेतको दोस्रो अधिबेशन सम्पन्न भएको छ। नेपाली दूतावास कुवेतकाे तृतीय सचिव रेवन्त केसीको प्रमुख आथित्यतामा बाबु मल्ल ठकुरीको अध्यक्षतामा र संरक्षक बिबि मल्ल र दिलिप तामाङले कार्यक्रम सन्चालन गरेका थिए।...बाँकी