News Portal

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार

    मोना कुवेतले १७ मार्चमा कुवेतको मंगाफमा तेश्रो अधिवेशन गर्दै

    कुवेत सिटी। म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सव माङ्गाफस्थित मेमोरिस हलमा १७ मार्चमा हुने भएको छ। म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले तेश्रो अधिवेशन...बाँकी

    मार्च १७ मा हुने चितवन सेवा समाज कुवेतको तेस्रो अधिवेशनको तयारी पुरा

    कुवेत सिटी। “हाम्रो प्यारो चितवन” भन्ने मूल नारा लिएर २०१६ गठन भएको समाज (चितवन सेवा समाज कुवेतको छैठौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन) आगामी मार्च १७ तारिख शुक्रबारका दिन कुबेतको फर्वानियास्थित शेफ नौशाद रेस्टुरेन्ट फर्वानिया हुने...बाँकी

    नेपाल कुवेत साँस्कृतिक मञ्चको वार्षिकोत्सव तथा साँस्कृतिक कार्यक्रमकाे तयारी पुरा

    कुवेत सिटी।“हाम्रो संस्कृति–हाम्रो पहिचान” भन्ने मुल नारा बोकेर २०६६ मा स्थापना भएको कुवेतको सबै भन्दा पुरानो साँस्कृतिक संस्था नेपाल कुवेत कुवेत साँस्कृतिक मञ्चको आफनो १४ औं बार्षिक उत्सव तथा २१ औं साँस्कृतिक कार्यक्रम आगामी मार्च...बाँकी

    कुवेतमा शहिद लखन थापामगर गोल्ड कप १२ मे २०२३ मा हुने

    कुवेत। नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा कुवेतमा सन् २०१४ देखी सञ्चालन गरिएको शहिद लखन थापामगर रनिङ् शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल टुर्नामेण्टको तेश्रो संस्करण आगामी १२ मे २०२३ का दिन सम्पन्न...बाँकी

    किरात राई यायोक्खा कुवेतको तेश्रो अधिवेशनकाे सम्पूर्ण तयारी पुरा

    कुवेत सिटी। किरात राई यायोक्खा कुवेतले आफ्नो तेश्रो अधिवेशन आउदो १७ मार्च शुक्रवारको दिन गर्ने भएको छ। प्रवासमा रहेर पनि आफ्नो “भाषा, धर्म संस्कार र सांस्कृतिकको संरक्षण, किरात राईहरुको साझा अभियान” भन्ने मुल नाराका साथ...बाँकी

    १९औं माउण्ट एभरेष्ट कप: टिम दर्ता र टाईसिट १० मार्चमा, मार्च १७ मा खेल हुने

    कुवेत सिटी। माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव काठमाण्डौ-कुवेतद्वारा आयोजना हुन गईरहेको १९औं माउण्ट एभरेष्ट कप फूटबल टुर्नामेण्टको टिम दर्ता र टाईसिट यही १० मार्च २०२३ शुक्रबारका दिन बिहानको ठिक ११ बजे महबुल्लाको फुटबल मैदानमा सार्वजनिक गरिने...बाँकी

    प्रवासबाटै ल्याए सुन्दरले मार्मिक लोकदोहोरी गीत “पुरानो घाउ” (भिडियो सहित)

    कुवेत सिटी। कुवेतमा छायाङ्कन गरिएको निकै मार्मिक लोकदोहोरी गीत “पुरानो घाउ”को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। कुवेतमै रहेका गायक सुन्दर परियारले असङ्खे नेपाली गीत सङ्गीत प्रेमीहरुका लागि लोकदोहोरी गीत “पुरानो घाउ”को म्युजिक भिडियो सार्वजनिक गरेका हुन।...बाँकी

    अल मुजैनी कप भलिबल प्रतियोगिताको उपाधि मगर संघ कुवेत शाखाले जित्यो

    कुवेत – गोर्खा स्पोर्टिङ क्लवको आयोजनामा सम्पन्न भएको ‘अल मुजैनी कप’ अन्तर नेपाली भलिबल प्रतियोगिता उपाधि मगर संघ कुवेत शाखाले हात पारेको छ। कुवेतको राष्ट्रिय दिवस र स्वतन्त्रता दिवसको अवसरमा गोर्खा स्पोर्टिङ क्लवले अन्तर नेपाली...बाँकी

    तमू समाज कुवेतले सातौ बृहत रक्तदान कार्यक्रम अप्रिल २८ तारिख गर्ने

    कुवेत – रक्तदान जीवन दान’ भन्ने नारा सहित तमू समाज, कुवेतद्धारा सातौ बृहत रक्तदान कार्यक्रम आगामी अप्रिल २८ तारिख २०२३ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ। कुवेतको सेन्ट्रल ब्लड बैंकको बिशेष सहयोगमा...बाँकी

    कुवेत हुँदै साउदी पुगेकी अलपत्र नेपाली महिलाको उद्धार

    साउदी। साउदी अरबमा ४ महिनादेखि अलपत्र परेकी एक जना नेपाली महिलाको सकुशल उद्धार गरी नेपाल ल्याइएको छ। १० वर्षअघि कुवेत हुँदै साउदी अरब पुगेकी टंकमाया आङ्बोलाई विभिन्न रोजगारदाताहरूले अवैधानिक रूपमा लामो समयदेखि घरेलु कामदारको रुपमा...बाँकी